Site icon Orange Khabar – News Portal

पशुपती शर्मा को समय सान्दर्बीक गीत कैले कमाउने

लोकगायक पशुपति शर्माले ‘कैले कमाउनी ?’ बोलको गीत सार्वजनिक गरेका छन् ।

कमाला वली को प्रस्तुती सरको गीत बिहीवार सार्वजनिक भयको हो , गीतमा गायक शर्मासँगै कमला वली तिलक वलीले स्वर दिएका छन् ।

तिलक ओलीको शब्द एवं संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।गायक शर्माले गीतको भिडियोमा अभिनय समेत गरेका छन् ।कमला ओली, विरेन्द्र ओली, पूर्णिमा जिएम, प्रशान्त परियार लगायतको समेत भिडियोमा अभिनय छ ।विरेन्द्र ओलीको निर्देशन, सरद एलजीको कोरियोग्राफी, प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।

गीत पसुपती शर्मा को आधीकारीक युटुब च्यानल बाट सार्बजनी भयको छ

Exit mobile version