समाजमा भय गरेका घटना परीबेश लाई गीती कथा बनायर प्रस्तुत गर्न खपीस सर्जक तथा गायक हुन प्रकाश सपुत | तीनै गाएक तथा सर्कजक प्रकाश सपुतको आज मात्र सकम्बरी बोलको गीत बजारमा आयको छ l एउटी गाउकी सोझी चेली एउटा कलाकार बन्न सहर कशारी पसछीन र उनले सहरमा कस्ता कस्ता समस्या अनी कस्ता कस्ता मान्छे ले कस्तो बेबाहार गर्छन भन्ने कथा लाई यो गीत मा प्रस्तुत गर्न खोजीयको छ |दोहोरी, क्लब, फिल्म र म्युजिक इण्डस्ट्रिमा गरिने व्यवहार र कलाकारको यथार्थ संघर्ष लाई यो गीत ले बोलेको छ l
गायक प्रकाश सपुत भन्छन नमस्कार। ल अब सकम्बरी तपाइँको भईन । फुलमाया देखि सकम्बरी सम्मको यात्राको समिक्षा Lगर्ने ज़िम्मा तपाईंको । उनी कति सही र कति गलत छिन। तपाइँ हाम्रो दृष्टिकोण कति सही छ र कति गलत छ त्यो विश्लेषण गर्ने जिम्मा पनि तपाइँको। हाम्रो सिर्जनात्मक प्रयासलाई सुझाब दिने, माया र हौसला दिने जिम्मा पनि तपाइँको। अब हाम्रो काम सकियो सप्पै तपाइँको
उनले यो भन्दै दर्शक माझ आफ्नो प्रस्तुती प्रस्तुत गरेका छ | यो गीत मा गायक प्रकाश सपुत र वर्ता गन्धर्भ को स्वर रहेको छ संगीत पनी गायक स्वएम कै रहेको छ, संगीत संयोजक सुदीप सागर, गीतको भीडीयो मा सुनिल थापा ,कुसुम शर्मा निक शर्मा संजोग रसाइली सरस्वती अधिकारी सरिता राजोपाध्याय सालिक भण्डारी को अभीनय रहेको छ|
गीत प्रकाश सपूत को अफीसीयल युटुब च्यानल बाट सार्बजनीक गरीयको छ

