लोक दोहरी गायक तथा सर्जक गणेश डाँगी गगन को तीमी मेरै थीयौ बोल को गीत बजार मा सार्बजनीक भयको छ l
गणेश डाँगी `गगन´ काे शब्द संगित रहेको गितमा गणेश डाँगी र देवि बस्नेतले स्वर दिएका छन। गीतमा भगवती मगर, दिप श्रेष्ठ, पूर्ण केसी, कैलाश बुढाथोकी, निशा बुढाथोकी, सरोज रेग्मी र अमृत बुढा मगरकाे अभिनय रहेको छ । गीतको भिडियोलाई सर्जक डाँगीले नै निर्देशन गरेका छन् । तेस्तै एरेन्जर गोविन्द मधुर आचार्यले गरेका छन। म्युजिक एरा रेकर्डिष्ट स्टुडियो मा रेकड गरीयको हो l गितकाे मिक्सिङ सन्तोष पौडेल, ब्यबस्थापन भिम ओली (एस.बि.), क्यामेरा इडिट वसन्त राना मगरको रहेको छ
गीत गायक स्वयम कै युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

