Site icon Orange Khabar – News Portal

तीज गीत हरीयो भयो बन बरीलै बजारमा

हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै  मध्ये आज मात्र गाईका सीता भण्डारी र घनश्याम केसीको तीज को गीत हरीयो भयो बन बरीलै बजारमा आयको छ । गीतमा सीता भण्डारीको सब्द संगीत रहेको छ ।गीतलाई खेम गौतमले एरेन्ज गरका हुन भने गीतको मीक्सींङ् महेश बिक्रम पाण्डेले गरेका छन ।

गीत को भीडीयोमा अर्जुन रोका मगर ,नीशा मगर, कर्ण प्रीय ,कमल गाउले र सरीता भण्डारी  को अभीनय रहेको छ । अभीषेक मल्लले भीडीयो को नीर्देशन गरेका हुन भने महेश कुसुम्याको छयांकन रहेको छ ।गीत लाई डिल्ली कुमालले सम्पादन गरेका हुन् ।

गीत टिका सानुको यूटुब च्यानल बाट सार्बजनीक गरीयको छ ।

Exit mobile version