Site icon Orange Khabar – News Portal

ग्राहक हरु लाई उपहार बाट्दै ओरेन्ज मोबाईल

तपाई कुनै पनी इलोक्ट्रोनिक सामान कीन्दै हुनुहुन्छ अथवा मोबाईल कीन्दै  हुनुहुन्छ या बीग्रीयाको मोबाइल बाउने सोच मा हुनुन्छ ओरेन्ज मोबाईल शप तुलसीपुरले तीन सय देखी माथीका जुनसुकै सामान को खरीद गर्ने ग्राहाक हरु लाई एउटा भाग्यसाली उपहार कुप्पन दीदी आयको छ ।

प्रतेक तीन महीनामा उपहार  को नतीजा फेसबुक र  टीक टक लाईभ  गरी सार्बजनीक गर्ने संचालक नबीन वली ले जानकारी दीयका छन ।

हीजो मात्र लक्की ड्रर्र  लाइभ गरी ५ जना उपहार बीजेताको नाम सर्बजनीक गरीयको छ । जस अन्तरगत खीम बहादुर गुरुङ ,देबि केसी ,करुणा बीक ,तीला लामीछाने र सुबाश चौधरी रहेका छन ।

बीजेताले एक हप्ता भीत्र आफ्नो उपहार कुप्पन लागीसक्नु पर्ने संचालक वलीले जानकारी दीयाका छन ।

 

Exit mobile version