Site icon Orange Khabar – News Portal

कर्णाली पुलमामाथी आगलागी ट्रक जलेर नस्ट

धनगढी : सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ । पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

Exit mobile version