Site icon Orange Khabar – News Portal

महिला हराएको सूचना

माघ १८
हाम्रो पहुँच रेडियो नजिकै बस्ने सरिता तामाङ नाम गरेकी महीला बर्ष ५५ कि ,बोल्न नसक्ने , सुस्त मनस्थिति भयकी रातो स्विटर ,रातो बर्की रातो घोती लगाकी महीला प्रसेनी बाट तुल्सीपुर हाम्रो पहुच स्कुल घर आउदै गर्दा हरायको हुदा फेला पर्नु भयमा नजीक को प्रहरी कार्यालयमा खबर गरिदिनुहोला सम्पर्क ९८१२८५८१४४ मा हामीलाई खबर गर्न सक्नु हुनेछ
कृपया सबैले यो पोस्टलाई सेयर गरी सहयोग गरिदिनुहोला।
Exit mobile version