Site icon Orange Khabar – News Portal

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा

निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा परेको छ। गिरी सवार गाडी लाई शनिबार टिप्परले ठक्कर दीयको हो । बिहान ९ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गर्दा खैरा नजिक दुर्घटना भएको हो।

घोराहीमा जलेका संरचना अवलोकन गर्न जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाबाट गाडीमा क्षति भएपनि मानवीय क्षति भने भएको छैन। कांग्रेस नेता जागेश्वर वलीले गाडी चलाएका थिए। गिरी दाङ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन्।

Exit mobile version