Site icon Orange Khabar – News Portal

जेन–जी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका छन्

५ माघ, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङ रास्वपाका तर्फबाट उम्मेदवार बनेका छन् ।

उनले गोरखा–१ बाट उम्मेदवार बन्न रास्वपाबाट टिकट पाएका हुन् ।

सुदनका अनुसार, मंलबार बिहान ८ बजे गोरखा सदरमुकाम पुगेर ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा गर्नेछन् ।

त्यसपछि ११ बजे जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गर्ने कार्यक्रम सुदनको छ ।

Exit mobile version