Site icon Orange Khabar – News Portal

बीशालु शर्प को टोकाई बाट बालक को मृत्यु

दाङ : 

 तुलसीपुरमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १३ ढकना निवासी ११ वर्षीय छवि चौधरी रहेको प्रहरीले जनाएको छ ।  घरको आँगनमा खेल्दै गरेको बल बारीमा गएको र त्यो बल ल्याउन जाँदा सर्पले टोकेको थियो ।

उनको चोर औलामा डोमनी प्रजातिको सर्पले टोक्दा गम्भीर बिरामी भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार साँझ ५ बजेतिर उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ  ।

Exit mobile version