14 Feb, 2025
1 min read

शान्तिनगर गाउँपालिका फाइनलमा प्रवेश, घोराही र राप्तीको खेल स्थगित

दाङ, २४ फागुन । दाङ । घोराहीमा जारी तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको शान्तिनगर फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलाचुलीलाइ २५—१४,२५—१५, र २५—१४ को सेटमा पराजित गर्दै तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा शान्तिनगर प्रवेश गरेको छ । दोश्रो सेमिफाइनल खेल अन्तर्गत घोराही र […]

1 min read

दंगाली लायन्सले जित्यो दाङ क्रिकेट लिग सिजन – २ को उपाधि

दाङ :   नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले हराउँदै  उपाधि जितेको हो । घोराही क्रिकेट रङ्गशालामा  दाङ क्रिकेट संघको आयोजनामा भएको लिग  खेलको फाइनलमा शनिबार  दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई  १०८ रनको लक्ष्य दिएको थियो ।   १०८ रन पाएको  तुलसीपुर रोयल्स १६ ओभरमा सबै विकेट गुमाएर […]

1 min read

नेदरल्यान्ड्स विरुद्ध नेपालको शानदार जित

फाल्गुन १९ टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि कप्तान रोहित […]

1 min read

फाईनलमा पेनाल्टी सुटआउटमा जोर्डनसँग नेपाल पराजित

फाल्गुन १८। पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको […]

1 min read

राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुदै

देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ । खेलकुद प्रतियोगिताकाे उद्घाटन गाउँपालिकाकाे वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका […]

1 min read

नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो

काठमाडौं, ५ फागुन । नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको छ । कुशल भुर्तेलको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नामिवियासँग ४ विकेटले हारेको नेपालले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अन्तिममा १ रन चाहिएको बेला अनिलले चौका हानेपछि […]

1 min read

माघीको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन

दाङ :  राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जनजागरण युवा क्लबले तुलसीपुर ९ सल्ली वन को फुटबल ग्राउन्डमा माघीको अवसर पारी अन्डर २२ खसी कप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । जम्मा ८ वटा टिम सहभागी भएको र खेल नकआउट पद्धति द्वारा खेलाइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमका बोल्दै प्रमुख […]

1 min read

जापानविरुद्ध नेपाल ६७ रनले विजयी, संगीताले लिइन् ५ विकेट

२ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ि […]

1 min read

वडाध्यक्ष कप टि – २०क्रिकेट सुरु, वडा न ११ र १२ को बिजयी सुरुवात

दाङ : तुलसीपुरको उरहरीमा बिहीबार देखि तुलसीपुर नगर स्तरीय वडा अध्यक्ष कप टि – २०  क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ  ।  तुलसीपुर उपमहानगरपालिकाका ११ आयोजनामा अमर मावि  उरहरी खेल मैदानमा सञ्चालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गरेका थिए ।  प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले राष्ट्रको सान र […]

1 min read

नेपाल सान्दार जितका साथ सेमिफाइनलमा

काठमाडौ १४ कार्तिक/ टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित हात पारेको छ । १६६ रनको लक्ष्य पाएको नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमै लक्ष्य प्राप्त गर्‍यो । नेपालको जितमा दुवै कुशलले ब्याटिङबाट योगदान दिँदा बलिङमा अभिनाश बोहोराले महत्वपूर्ण योगदान दिए । मल्लले विस्फोटक अन्दाजमा अर्धशतक […]