खेलकुद
कार्तिक २२ गते बाट “खाद्रे गोल्ड कप” २०८० सन्चालन हुने
दाङ, १२ कार्तिक । दाङको तुलसीपुर ४ खाद्रेमा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न. ४ खाद्रे “युथ अफ खाद्रे” को आयोजनामा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० प्रतियोगिता यहि कार्तिक २२ गते देखि सुरु हुन […]
तुलसीपुरमा रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता २०८० हुने
दाङ : तुलसीपुरमा रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेको आयोजनामा मदन भण्डारी रङ्गशालमा भमकेमा सञ्चालन हुने प्रतियोगिता यही कार्तिक १९ गते देखि सुरु हुनेछ । कार्तिक २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले जानकारी दिए […]
आईसीसी क्रिकेट विश्वकप लिग टु: यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश
लकाठमाडौ२ चैत/ घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो । ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ […]
आइसिसी विश्वकप लिग २: पीएनजीमाथि नेपालको सानदार जित
काठमाडौ२५ फागुन/ आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्र्तगत नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । नेपालले दिएको २९८ रनको लक्ष्य पन्छाएको पीएनजी ४७ दशमलब १ ओभरमा रनमा २४५ अलआउट भयो । उसका लागि नर्मन भानुवाले ६० , टोनी उराले ५० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २, कुशल […]
यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा
काठमाडौं१८-फागुन/ नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटमा प्रवेश गरेको छ । एसिया क्षेत्र छनोटमा घरेलु टिम यूएईलाई सात रनले पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको हो । १९२ रनको सामान्य चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमै समेटिएपछि नेपालले रोमाञ्चक जित निकालेको हो । इथान कार्लले ५१, आर्यन सक्सेनाले ३४ […]
दोस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि ज्ञानज्योतिलाई
दाङ : तुलसीपुरमा सञ्चालित सर्वाधिक पुरस्कार राशिको दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को उपाधि इनोभेटिभ ज्ञानज्योति क्लब तुलसीपुरले जितेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता टरिगाउँ युवा क्लबले तुलसीपुर १२ लाई ट्राइबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतिले उपाधि जितेको […]
टरिगाउँ क्लब दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको फाईनलमा
लक्ष्मण बस्नेत,तुलसीपुर, टरिगाउँ युवा क्लब तुलसिपुर १२ तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज सनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एसएसएफए लाई ट्राईवेकरमा दुईका विरुद्ध चार गोलले पराजित गर्दै टरिगाउँ युवा क्लबले फाईनल […]
तुलसिपुरमा अन्तरास्ट्रिय कुस्ती प्रतियोगिता हुने
दाङको तुलसिपुरमा अन्तराष्ट्रीय कुस्ती प्रतियोगिता हुने भएकोछ । युथ अफ तुलसीपुरको आयोजना संचालन हुने प्रतियोगिता यही फागुन ११ गतेदेखि दाङ तुलसीपुर अरनिको मैदानमा युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे अरुण ले जानकारी दिनु भएकोछ । कुस्ती खेल लाई नेपालमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लहरे बताउनु भयो। फागुन १७ गते सम्म संचालन […]
दोश्रो हिरा डाँगी स्मृति कप फुटबल : एसएसएफए र टरिगाउँ सेमिफाइनलमा
लक्ष्मण बस्नेत दाङ : तुलसीपुरको अरनिको सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ मा स्पोर्ट्स स्कुल फुटबल एअकाडेमी तुलसीपुर र टरिगाउँ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा फोर ब्रदर्स नवलपरासी लाई एकका विरुद्ध तीन गोल […]
दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको तयारी अन्तिम चरणमा
दाङ : तुलसीपुर अरनिको मैदानमा फागुन २ देखी हुनलागेको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ नजिकिँदै गर्दा तयारी अन्तिम चरणमा पुगेको छ । फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई भव्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले प्रतियोगितामा आवश्यक पर्ने सबै प्रकारका तयारी लाई तिव्र पार्दै तयारी अन्तिम चरणमा […]