आयोजकलाई भयो दर्शक समाल्न गार्हो ,उर्लीयो तुलसीपुर महोत्सबमा
1 min read

आयोजकलाई भयो दर्शक समाल्न गार्हो ,उर्लीयो तुलसीपुर महोत्सबमा

तुलसीपुर,२ फाल्गुन

स्थानीय वस्तुको प्रवर्धन समृद्ध नेपालको निर्माण हाम्रो अभियान भन्ने मूल नाराका साथ तुल्सीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको आज आठौ दिनमा आज सम्मकै धेरै दर्शकहरूले मैदान भरिभराउ भयको थीयो । महोत्सवमा आज चर्चित गायक खुमन अधिकारी , गायिका जोती मगर , मोडेल नीशु श्रीपाली ,गायक देबेन्द्र बस्नेत ,गायक नबीन ओली  लगायतले आफ्नो प्रस्तुति दिएका बाट दर्शक लाई मनोरन्जन दीयाका थिए । आजसम्मकै धेरै दर्शक महोत्सब हेर्न आयको आयोजक ले जानकारी दीयको छ

साथमा तुल्सीपुर डान्स आइडल लोकदोहोरी प्रतियोगिता स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो। 

महोत्सहब माघ २४ गते देखी फाल्गुन ८ गते सम्म संचालन हुने छ

भीडीयो हेर्न https://youtu.be/pLYi8jDFWmI?si=4H5tAPvLsnOxWG_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *