26 Sep, 2026
1 min read

तुलसीपुरका मोबाइल व्यवसायीको बाढीपीडितलाई सहयोग, राहत कोषमा ८७ हजार ५५९ रुपैयाँ

तुलसीपुर । तुलसीपुरमा रहेका मोबाइल व्यवसायीहरूले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेका छन्।   मोबाइल व्यवसायीहरू आपसमा मिलेर  रु. ८७ हजार ५५९ रुपैयाँ ११ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। हालै आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने […]

1 min read

स्कुटीदेखि हजारौँको फेन्सी सामान जित्ने मौका: तुलसीपुरको बस्नेत फेन्सी स्टोरले ल्यायो धमाकेदार उपहार योजना

तुलसीपुर, ५ भदौ । दाङको तुलसीपुरस्थित चर्चित ‘बस्नेत फेन्सी स्टोर’ले आफ्ना ग्राहकहरूका लागि आकर्षक र धमाकेदार विशेष उपहार योजना सार्वजनिक गरेको छ। फेन्सी सामानको किनमेलमा ग्राहकलाई नयाँ अनुभव र उत्साह थप्न स्टोरले स्कुटीसहित हजारौँ मूल्य बराबरका फेन्सी सामान जित्ने अवसर ल्याएको हो। यस योजनाअन्तर्गत स्टोरबाट कम्तीमा रु. ५ हजारको सामान खरिद गर्ने प्रत्येक ग्राहकले एक […]

1 min read

थबाङ बोटलबारामा पहिरोले ६ घर पुरेयो: ५ को शव भेटियो, उद्धारमा भौगोलिक विकटता बाधक

गाउँपालिका–५ बोटलबारामा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ५पुगेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति पौने ९ बजेघरमाथिबाट अचानक पहिरो खसेको पहिरोले ६ वटा घर तथा गोठ पुरेको थियो ।प्रहरीका अनुसार पहिरोमा परी थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमल बहादुरपुनमगर, १८ वर्षीय शान्ती पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ७५ बर्षियदलबहादुर पुन मगर र […]

1 min read

मतदान अधिकृतमाथि दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको ध्यानाकर्षण

दाङ, साउन २७ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि भइरहेको मतदानका क्रममा मतदान अधिकृतमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदान अधिकृतका रूपमा खटिएका घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत अजय बोहोरामाथि हातपात, अपमान तथा […]

1 min read

मतदान अधिकृतमाथि दुर्व्यवहार सदस्यले छ्यापे ‘मोविल’

  दीपक बोहरा दाङ, २७ असार । दाङको एक विद्यालयमा निर्वाचन गराउन विद्यालयको गेटमै पुगेका घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि एक जनप्रतिनिधिले मोबिल छ्यापेका छन् । घोराही उपमहानगरपालिका १५ का वडा सदस्य लेखनाथ बुढाथोकी(उत्तम)ले पद्मोदय माध्यमिक विद्यालय व्यबस्थापन समितिको निर्वाचन गराउन गएका निर्वाचन अधिकृत समेत रहेका बोहरा माथि शनिबार विहान मोविल छ्यापेका हुन् । […]

1 min read

तुलसीपुरमा “पकवान चुलो” र “तुलसिमा समोची” को भव्य उद्घाटन, २० भन्दा बढीले पाए रोजगारी

युवा व्यवसायी दिपक खड्का को एकल लगानीमा स्थापना गरिएको बिमलादी हस्पिटालिटी प्रा. लि. अन्तर्गत सञ्चालित  पकवान चुलो  तथातुलसिमा समोची को आज एक विशेष कार्यक्रमका बीच भव्य रूपमा शुभ उद्घाटन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका अन्तर्गत मदन आश्रित चोक नजिकै सञ्चालनमा आएको उक्त व्यवसायिक प्रतिष्ठानको औपचारिक उद्घाटन आज सम्पन्न भएको हो। स्थानीयस्तरमै गुणस्तरीय खानपान सेवा उपलब्ध गराउने […]

1 min read

दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र घोराहीमा प्रदर्शन हुने

दाङ,२ असार । दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र दाङमा प्रदर्शन हुने भएका छन् । ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेको दुई चलचित्र घोराहीको होटेल डोकोको माइक्रो सिनेमामा प्रदर्शन हुने निर्माता तथा निर्देशक विशाल रोका मगरले जानकारी दिएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक मगरले […]

1 min read

खाजा खर्च बचत गरेर विद्यालयलाई यती ठुलो सहयोग

दाङ । जहाँ अधिकांश बालबालिका आफ्ना साना-साना चाहना पूरा गर्न खाजा खर्च गर्ने गर्छन्, त्यहीँ तुलसीपुर उपमहानगरपालिका ५ निवासी समाजसेवी मन्जित पुनकी छोरी जोयमले भने खाजा खर्च बचाएर शिक्षा, सामाजिक सेवा र वातावरण संरक्षणका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् । उनले लामो समयसम्म जोगाएर राखेको बचत रकमबाट तुलसीपुर ११ स्थित प्राथमिक विद्यालय प्रीगाउँलाई ३२ […]

1 min read

बाँकेमा अतिक्रमित जग्गा खाली गराउन गएका प्रहरीमाथि खुकुरी प्रहार

नेपालगञ्ज, जेठ २८ – बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउने क्रममा प्रहरीमाथि खुकुरी प्रहार भएको छ। अतिक्रमण हटाउन पुगेको प्रहरी टोलीमाथि स्थानीय महिलाले धारिलो हतियार प्रहार गर्दा एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी हवल्दार सुनिल चौधरीमाथि स्थानीय सावित्रीकुमारी शाहीले खुकुरी प्रहार गरेकी हुन्। […]

1 min read

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

२३ जेठ, काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ । विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरील जनाएको […]