आर्थिक
कर्णाली विकास बैङ्कका निक्षेपकर्ताको रकम क्रमश फिर्ता गरिने
दाङ : समस्याग्रस्त घोषणासँगै कर्णाली डेभलपमेन्ट बैङ्कको व्यवस्थापनमा राष्ट्र बैङ्कबाट खटिएको टोलीले तुलसीपुरमा शुक्रबार अन्तरक्रिया गरेको छ । निक्षेपकर्ता, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार लगायतको सहभागितामा कर्णाली डेभलपमेन्ट बैङ्क शाखा कार्यालय तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । बैङ्क व्यवस्थापनको नेतृत्वका लागि राष्ट्र बैङ्कले बैक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीवेक्षण […]
बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता
२९ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले […]
नेपालमा इन्धनको मूल्य नघट्ने
नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय भएको छ । भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार इन्धनको […]
तुलसीपुर उद्योग बाणिज्य संघको २८ औ बार्षिक साधारणसभा
प्रकाश के सी ,माघ २८ तुलसीपुर उद्योग बाणिज्य सघको २८ औ बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । शनिबार तुलसीपुरमा भएको बार्षिक साधारणसभा कार्यक्रमको उद्धघाटन नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालले पानसमा बत्ती बालेर गरेका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले निजि क्षेत्रका हरेक समस्याहरुलाई नियमनकारी निकाय सामु पुर्याउन सदैव […]