14 Feb, 2025
1 min read

२७ विद्यार्थी, २६ शिक्षक, वार्षिक २ करोड बढि तलब खर्च

दाङ :  नेपाल संस्कृति विश्वविद्यालय विद्यापीठ  बेलझुण्डी दाङमा आचार्य अर्थात ( डिग्री ) अन्तर्गत ७ वटा विषयमा पढाइ हुन्छ । जसमा पहिलो वर्षमा १५ जना र दोस्रो वर्षमा १२ जना विद्यार्थीहरू रहेका छन्, भने प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी २६ जना रहेका छन् । यस्तै  अन्य ७ जना कर्मचारीहरू रहेका छन् । जसमा वार्षिक २ […]

1 min read

गजलकार /गीतकार अभि क्षेत्री समर्पणकाे एकल रचना वाचन कार्यक्रममा हुने

दाङ :   राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचन कार्यक्रम माघ २६ गते, शुक्रबार नेपाल पत्रकार महासंघ दाङ शाखाकाे सभाहल घोराही दाङ मा  हुने भयको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचन कार्यक्रम अन्तर्गत ७६औ शृङ्खलामा गजलकार /गीतकार अभि क्षेत्री समर्पणकाे एकल रचना वाचन कार्यक्रममा हुने […]

1 min read

तुलसीपुरमा प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न

दाङ, ६ माघ । तुलसीपुरमा पहिलो पटक प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । थारू समुदायको परम्परागत खाना , कला, रीतिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारू संस्कृति तथा खाना प्रदर्शनी भएको हो । प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका १२ स्थित पशुपति माविको प्राङ्गणमा भएको थियो । जहाँ तुलसीपुर उपमहानगरपालिका , […]