शिक्षा
गर्भावस्थामा गर्न नहुने गल्तीहरु के-के हुनत?
गर्भावस्था आफैँमा जटिल समय हो । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ । विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन । गर्भावस्थामा आमाले सेवन गर्ने पोषणयुक्त खानेकुराले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्ने हुँदा महिलाले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । अर्काे, आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनबारे पनि उत्तिकै सचेत […]
जन्डिसका सात भ्रम
जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन् । जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव […]
जननेता भण्डारीले संस्कृत शिक्षा पढेकाले नै सृजनात्मक क्षमता थियोः राष्ट्रपति भण्डारी
दाङ, राष्ट्रपति विद्यादेवी भडारीले संस्कृत शिक्षासंग आफ्नो ब्यक्तीगत र भावनात्मक सम्बन्ध रहेको बताईन् । बुधबार दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आयुर्वेद शिक्षणको भवन उद्घाटन गर्दै उनले यस्तो बताईन् । ‘यस संस्कृत शिक्षासंग मेरो ब्यक्तीगत र भावना सम्बन्ध पनि रहेको छ’,उनले भनिन्‘जननेता मदन भण्डारी पनि संस्कृत क्षेत्रकै उत्पादन हुनुहन्थ्यो, संस्कृत बाङ्मयको गहन अध्ययन […]
बाथरोगमा के गर्ने ?
सामान्यतया हाड–जोर्नी दुख्ने, जीउ दुख्ने, अररो हुने, कक्रक्क पर्ने, सुन्निनेजस्ता लक्षण भएमा बाथरोग भयो भन्ने गरिन्छ । बाथरोग विशेषतः हाड–जोर्नीमा लाग्ने रोग हो । तर यो समस्याको शुरुवात र असर हाड–जोर्नीलगायत रगत, मांसपेशी, नसाहरु, कुनै अंग वा प्रणालीमा समेत हुने हुन्छ । साथै जुनसुकै उमेरका व्यक्तिलाई हुने गर्दछ । बाथरोग सयभन्दा बढी प्रकारको हुन्छ । […]