संस्कृति
एक दमम्पत्तीले गरे आश्रममा सात्विक भोजन
दाङ, ३० असोज । तुलसीपुर उपमहानगरपालिकाका मेयरका छोराको बिहेमा न जन्ति थिए न त घरमा भोज थियो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका कान्छा छोरा अनिल खड्काले तुलसीपुर १८ निवासी ज्ञानु घर्तीसँग असोज २८ गते सामान्य तरिकाले विवाह गर्नुभयो । अनिल खड्काकी आमा झुमाकुमारी वली गाउँकै विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । वली भन्नुहुन्छ –मेयरको छोराको बिहे […]
तुलसीपुरमा पल शाह आउने
तुलसीपुरमा शुक्रबार नायक पल शाह आउने भएका छन् । दर्शकले अत्याधिक रुचाएका नायक शाह मितेरी युवा क्लबको आयोजनामा संचालन भइरहेको नयाँ वर्ष विषेश साँस्कृतिक कार्यक्रममा बैशाख ८ गते शुक्रबार आउने भएका हुन् । दर्शकको माग अनुसार कार्यक्रममा नायक शाहलाई ल्याउन लागिएको क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो । शुक्रबार पनि पल शाह संगै स्थानीय तथा […]
श्रीमदभागवत महापुराण तथा शिव चर्चा मा रातको समयमा पनी भक्तजनको भीड
दाङ : तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्क पुल्चोकमा जारी श्रीमदभागवत महापुराण तथा शिव चर्चा २०७९ को छैठउ दिन सोमबार रात को समयमा पनी भक्तजनहरूको उपस्थिति बढेको छ । जयशिव महाकाल बचाऊ अभियानले अशक्त, असहाय , दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ गत फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ […]
आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली मनाइँदै
दाङ, रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि […]
आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड
हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका […]