मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ । विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त […]
दसैँको उमङ्गमा बज्रपात: घोराहीमा मोटरसाइकल दुर्घटनामा टोपबहादुरको निधन, गाउँभरि छायो सन्नाटा
घोराही, दाङ । घर-घरमा दसैँको खुसीयाली, आफन्त भेटघाटका योजना र उमङ्ग छाइरहेको थियो। तर दाङको घोराहीका लागि बिहीबारको साँझ एकाएक शोक र सन्नाटामा बदलियो। दसैँको यही रौनकमै कसैको सिन्दुर पुछिएला र कसैको आँगनमा कहिल्यै नसकिने रोदन छाउला भनेर कसैले सोचेका सम्म थिएनन्। घोराहीस्थित बुद्ध अस्पताल नजिकै बिहीबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा भएको भयानक दुर्घटनामा […]
कञ्चनपुरको बेलौरीमा नाबालकमाथि कुटपिट र अमानवीय व्यवहार: ५ जना पक्राउ, १ फरार
कञ्चनपुरको बेलौरी नगरपालिकामा एक नाबालकलाई अपहरण गरी खुकुरी देखाउँदै नग्न पारेर कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। बेलौरी नगरपालिका–९ स्थित खजुवावस्ती नजिकैको जङ्गलमा एक नाबालकलाई हात बाँधेर खुकुरी देखाउँदै कुटपिट गरिएको र अभद्र व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बेलौरी […]
तुलसीपुरको बिरेन्द्र चोकदेखि हात्तीखौवा चोकसम्म पोलहरूमा गाडियो राष्ट्रिय झण्डा
तुलसीपुर (दाङ) — दाङको तुलसीपुर बजार क्षेत्रलाई राष्ट्रियताको भावले सजाउने उद्देश्यले बिजुली तथा सडकका पोलहरूमा राष्ट्रिय झण्डा राखिएको छ। ‘शिव सेना नेपाल’को आयोजना तथा ‘हाम्रो नेपाल हामी नेपाली’ र ‘जय जीव दर्शन’को सहकार्यमा बिरेन्द्र चोकदेखि हात्तीखौवा चोकसम्मका पोलहरूमा नेपालको राष्ट्रिय झण्डा लगाइएको हो। सहरको सौन्दर्यीकरणसँगै आम नागरिकमा देशभक्ति, राष्ट्रिय एकता र स्वाभिमानको सन्देश प्रवाह गर्नका […]
गोरखामा बूढीगण्डकी नदीको भीषण बाढीले ३५ भन्दा बढी घर र पुलहरू बगायो, उच्च सतर्कता अपनाउन आग्रह
गोरखा, २५ असोज — उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङ क्षेत्रमा सुक्खा पहिराका कारण सहायक नदी थुनिएर आएको आकस्मिक बाढीले बूढीगण्डकी नदी किनारका बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। एक्कासि आएको बाढीका कारण ३५ भन्दा बढी घरहरू र महत्वपूर्ण पुलहरू बगेका छन् भने स्थानीय बासिन्दा तथा पर्यटकहरू सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन्। मुख्य […]
टरिगाउँ विमानस्थल सञ्चालनमा नयाँ आशा विमानस्थल सिधै ६ सय मिटर विस्तार हुने सम्भावना:
दाङ, २१ असोज — दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित ऐतिहासिक टरिगाउँ विमानस्थलको धावनमार्ग सिधै ६ सय मिटरसम्म विस्तार गर्न सकिने प्रारम्भिक सम्भावना देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्य र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डंगोलसहितको उच्चस्तरीय टोलीले बुधबार विमानस्थलको स्थलगत निरीक्षण […]
दाङको विकासको मेरुदण्ड टरिगाउँ विमानस्थल: अब चुनावी नारामा मात्र सीमित नहोस्
दाङ, असोज– दाङको समृद्धिसँग जोडिएको टरिगाउँ विमानस्थल कुनै एउटा राजनीतिक दल, नेता वा सरकारको मात्र प्रतिष्ठाको विषय होइन। यो समग्र दाङवासीको दशकौँदेखिको अपेक्षा, पश्चिम क्षेत्रको आर्थिक सम्भावना र आम नागरिकको सहज आवागमनसँग जोडिएको अति नै महत्वपूर्ण सार्वजनिक पूर्वाधार हो। विगत लामो समयदेखि टरिगाउँ विमानस्थल विस्तारका लागि निरन्तर चर्चा भइरहेको छ। विभिन्न चरणमा प्रतिबद्धता व्यक्त गरिए, […]
लोकप्रिय गायिका/सर्जक टिका सानु राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सदस्य (महिला तर्फ) पदमा उम्मेदवार
लोकप्रिय नेपाली लोक तथा दोहोरी गायिका एवं सर्जक टिका सानु राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य (महिला तर्फ) पदका लागि उम्मेदवार बनेकी छन्। “हाम्रो अभियान, लोक संस्कृति संरक्षण, अध्यक्षको सम्मान, स्रष्टा प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको महाधिवेशनमा सानुले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। राष्ट्रिय लोक […]
सवारी दुर्घटना न्यूनीकरणका लागि मदन आश्रित चोकदेखि बाहिनी चोकसम्म १५० वटा डिभाइडर राखियो
तुलसीपुर, दाङ। सडक दुर्घटना न्यूनीकरण तथा व्यवस्थित यातायात व्यवस्थापनका लागि तुलसीपुरको मदन आश्रित चोकदेखि बाहिनी चोकसम्म १५० वटा रोड डिभाइडर राखिएको छ। अव्यवस्थित सवारी आवागमनका कारण बढ्दै गएको दुर्घटनाको जोखिमलाई कम गर्न र मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा उक्त डिभाइडरहरू स्थापना गरिएको हो। उक्त कार्यका लागि “ज्ञान […]
नेपाली कांग्रेसको निर्वाचन: अत्यधिक मतका साथ मोहन सुनार महासमिति सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत भएको निर्वाचनमा युवा नेता मोहन सुनार अत्यधिक मत प्राप्त गर्दै महासमिति सदस्य पदमा निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधिहरूबाट प्राप्त उत्साहजनक र उल्लेखनीय समर्थनसँगै सुनारले प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै महासमिति सदस्यको जिम्मेवारी हासिल गरेका हुन्। लोकतान्त्रिक अभ्यासअन्तर्गत भएको उक्त निर्वाचनमा सुनारले सो क्षेत्रका अधिकांश क्षेत्रीय प्रतिनिधिको मत प्राप्त गर्न सफल भएका थिए। निर्वाचन परिणाम […]
‘बा: एक योद्धा’ दोस्रो सातामा प्रवेश: १ करोड ११ लाख बढी कलेक्सन, दर्शकको सुखद प्रतिक्रिया
काठमाडौं — अभिनेता दिव्यदेव पन्तको मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘बा: एक योद्धा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पारिवारिक कथावस्तु र बाबु-छोरा तथा परिवारको भावुक सम्बन्धमा आधारित यो चलचित्रले हलहरूमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ। प्रदर्शनको पहिलो साताभर चलचित्रले १ करोड ११ लाख रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ। वर्षातका बीच […]

