12 Aug, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

कपिलवस्तुका पूर्वनगरप्रमुख किरण सिंह जंगलमा मृत फेला

स्वर्गीय घिमिरेको शालिक अनावरण

तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जना मृत फेला: एकको पहिचान, शव निकाल्ने काम जारी

देवघाटमा स्कुटर छाडेर बेपत्ता भएकी सन्तोषी श्रेष्ठको शव भारतमा फेला

‘मास्टर्नी’ गीत विवाद : चर्कियो आलोचना, दुर्गेश र प्रियंकाले मागे सार्वजनिक माफी, युट्युबबाट हटाइयो गीत

मतदान अधिकृतमाथि दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको ध्यानाकर्षण

समाचार

1 min read

कपिलवस्तुका पूर्वनगरप्रमुख किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख एवं नेपाली कांग्रेसका नेता किरण सिंह…
1 min read

‘मास्टर्नी’ गीत विवाद : चर्कियो आलोचना, दुर्गेश र प्रियंकाले मागे सार्वजनिक माफी, युट्युबबाट हटाइयो गीत

Latest News

1 min read

कपिलवस्तुका पूर्वनगरप्रमुख किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्। ६५ वर्षीय सिंहको शव आइतबार तौलिहवा–गोरुसिंगे सडक खण्डअन्तर्गत बुद्धभूमि नगरपालिकामा पर्ने ढेकरी (तिलौराकोट सामुदायिक) जंगलमा भेटिएको प्रहरीले जनाएको छ। उनी हराएको स्थानदेखि करिब ६–७ सय मिटर उत्तरतर्फ शव फेला परेको हो।शुक्रबार दिउँसो करिब २ बजे […]
1 min read

स्वर्गीय घिमिरेको शालिक अनावरण

दाङको बबई गाउँपालिका ५ हापुरेमा नेपाली कांग्रेसका स्वर्गीय नेता शालिकराम घिमिरेको शनिबार शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक गिरी र कांग्रेस नेता रामहरि खतिवडाले संयुक्त रूपमा शालिकको अनावरण गरेका हुन् । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरीले स्वर्गीय घिमिरे लोकतन्त्र र नेपाली कांग्रेसप्रति समर्पित, इमान्दार तथा साहसी नेता रहेको स्मरण […]
1 min read

तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जना मृत फेला: एकको पहिचान, शव निकाल्ने काम जारी

दाङ, तुलसीपुर।तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित कमलपोखरी ताल नजिकै निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमध्ये एक जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार सल्यान घर भई हाल तुलसीपुर वडा नं. ९ दोघरे बस्दै आएका कमल गिरी रहेका छन्। गिरीले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। […]
1 min read

एम्बुलेन्सबाट निकालेर घाइते मारेको अभियोगमा एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद

१८ असार, काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै […]

1 min read

पेट्रोलियम पदार्थको मूल्य घट्यो, मध्यरातिदेखि नयाँ दर लागू

१६ असार, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा कमी गरेको जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा प्रतिलिटर ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य […]

1 min read

जनताको आवाज उठाउने भरत तिवारी: नायक कि अपराधी ?

काठमाडौं । कहिलेकाहीँ समाजमा यस्ता व्यक्तिहरू जन्मिन्छन्, जसले आफ्ना लागि भन्दा अरूका लागि धेरै बोल्छन्। बिहारको भोजपुर जिल्लाका भरत भूषण तिवारी त्यस्तै एक नाम थिए, जसलाई धेरै स्थानीय बासिन्दाले आफ्नो दुःख र पीडाको आवाजका रूपमा सम्झिरहेका छन्। बाढीले घर बगाएका परिवारहरूको पीडा होस्, कटानले जमिन गुमाएका किसानहरूको समस्या होस्, वा सडक, बिजुली र खानेपानीको अभावमा […]

1 min read

प्र्याङ्कको नाममा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ

 सामाजिक सञ्जालमा प्र्याङ्क भिडियो बनाएर साम्प्रदायिक घृणा र द्वेष फैलाएको आरोपमा रुकुम पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का राजन केसी (३१), डिल्ली बहादुर वली (२८) तथा कपिलवस्तु कृष्णनगर नगरपालिका–४ घर भई हाल रुकुम पश्चिममा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका रघुवीर कोरी (३१) रहेका छन्। ‘Jiban Oli’ नामक युट्युब च्यानलमा […]

1 min read

दाङबासीका लागि आयो निकै खुसीको खबर : वर्षौँदेखिको ठूला जहाज चढ्ने सपना अब साकार हुने संकेत

दाङ । दाङबासीले वर्षौँदेखि देख्दै आएको आफ्नै जिल्लाबाट ठूला जहाज चढ्ने सपना अब विस्तारै यथार्थतर्फ अघि बढ्ने संकेत देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ विनियोजन भएपछि स्थानीयमा नयाँ उत्साह थपिएको छ। हाल सीमित क्षमताका जहाज मात्र सञ्चालन हुन सक्ने टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार […]

1 min read

बालबालिकाको स्वास्थ्य सुधार गर्ने उद्देश्यले पोषणयुक्त खाद्यान्न वितरण

तुलसीपुर, दाङ। बालबालिकाको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सेवा प्रतिष्ठान नेपालले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा पोषणयुक्त खाद्यान्न वितरण गरेको छ। संस्थाले तुलसीपुर उपमहानगरपालिका–१०, १३, १४ र १५ का कुपोषणको जोखिममा रहेका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी २७९ जनालाई पोषणयुक्त खाद्यान्न वितरण गरेको हो। सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१० का […]

1 min read

तुलसीपुर उपमहानगरको बजेटः करार कर्मचारीको तलब बृद्धि, कर्मचारीले स्वैच्छिक अवकास पाउने

दीपक बोहरा दाङ, ८ असार । दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १९ औँ नगर सभाको अधिवेशनमा सोमबार नगर उपप्रमुख श्यानी चौधरीले“हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता समृद्ध तुलसीपुर” भन्ने मूल नाराका साथ उक्त बजेट […]

1 min read

सुकौरा जाने सडक कालोपत्रेका लागि ४ करोड ३५ लाख बजेट विनियोजन

तुलसीपुर उपमहानगरपालिका–११ अन्तर्गत उरहरी, डबरा, बेल्टाकुरा, मोतिपुर हुँदै सुकौरा जोड्ने सडक कालोपत्रे गर्ने योजना अघि बढाइएको छ । लुम्बिनी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत उक्त सडक कालोपत्रेका लागि ४ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो। बहुवर्षीय योजनाका रूपमा सञ्चालन हुने यो आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। योजनाअनुसार कुल लागतको ४० प्रतिशत […]

1 min read

तुलसीपुरमा “पकवान चुलो” र “तुलसिमा समोची” को भव्य उद्घाटन, २० भन्दा बढीले पाए रोजगारी

युवा व्यवसायी दिपक खड्का को एकल लगानीमा स्थापना गरिएको बिमलादी हस्पिटालिटी प्रा. लि. अन्तर्गत सञ्चालित  पकवान चुलो  तथातुलसिमा समोची को आज एक विशेष कार्यक्रमका बीच भव्य रूपमा शुभ उद्घाटन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका अन्तर्गत मदन आश्रित चोक नजिकै सञ्चालनमा आएको उक्त व्यवसायिक प्रतिष्ठानको औपचारिक उद्घाटन आज सम्पन्न भएको हो। स्थानीयस्तरमै गुणस्तरीय खानपान सेवा उपलब्ध गराउने […]

1 min read

दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र घोराहीमा प्रदर्शन हुने

दाङ,२ असार । दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र दाङमा प्रदर्शन हुने भएका छन् । ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेको दुई चलचित्र घोराहीको होटेल डोकोको माइक्रो सिनेमामा प्रदर्शन हुने निर्माता तथा निर्देशक विशाल रोका मगरले जानकारी दिएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक मगरले […]