26 Sep, 2026
1 min read

स्थापनाकै पहिलो वर्षमा लुम्बिनी स्मार्ट स्कूललाई ऐतिहासिक सफलता: Teachers’ Futsal Tournament को उपाधि कब्जा

तुलसीपुर, दाङ दाङको तुलसीपुरस्थित लुम्बिनी स्मार्ट स्कूलले स्थापनाको पहिलो वर्षमै उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो पहिलो ट्रफी उचाल्न सफल भएको छ। CNT Press द्वारा आयोजित ‘Teachers’ Futsal Tournament–२०८३’ मा प्रथम स्थान हासिल गर्दै विद्यालयले ऐतिहासिक सफलता दर्ता गरेको हो। प्रतियोगिताभर उत्कृष्ट रणनीति र अनुशासित खेलको प्रदर्शन गर्दै लुम्बिनी स्मार्ट स्कूलको शिक्षक टोलीले उपाधि आफ्नो नाममा […]

1 min read

ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि

दाङ :  बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौँ जित निकालेको छ । योसँगै पुलिसले यो वर्षको फाइनलमा स्थान सुरक्षित गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई […]

1 min read

हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

माघ-२१, दाङ विशाल परियार  हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरुण रावत, सभापति शसिराम पुन, तथा अतिथिहरू युवराज डाँगी, भिविजन रोका, बामदेव पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा एकेडेमिक तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियाे। सरस्वती पूजाको […]

1 min read

गुरुकुल एकेडेमीका विद्यार्थिहरुले खेलकुदमा पनि उत्कृष्ट पूदर्शन गर्दै घोराही

२1 माघ घोराही उपमहानगरपालिकाद्वारा आयोजित १७औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा गरीमा चौधरीले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै २ वटा गोल्ड मेडल र १ वटा सिल्भर मेडल जित्न सफल भइन् । गँगा माबि रामपुरमा गत १८ गतेबाट भएको प्रतियोगितामा गुरुकुल एकेडेमीकी गरीमाले २०० मिटर दौडमा पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल जितिन् भने लङ्जम्पमा पनि […]

1 min read

रुकुमलाई पछि पार्दै हेलो मोबाईलले चुम्यो ललित स्मृति कप भलिबलको उपाधी

पुस १३ दाङ । दाङको तुलसिपुरमा संचालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी हेलो मोबाईल तुलसिपुर ले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा आज सनिवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा रुकुम भलिबल लाई २३ -२५,२५-२०,२५-१७,२३-२५ र १५-१२ अर्थात ३-२ को सेटमा पराजित […]

1 min read

तुलसीपुरमा खुला पुरुष कवड्डी प्रतियोगिता हुने

दाङ, ९ मंसिर । तुलसीपुरमा खुला पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । युथ स्पोट्स एकाडेमीको आयोजनामा तुलसीपुर स्थित अरनिको मैदानमा मंसिर १० र ११ गते खुला पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको तयारी पुरा भएको आयोजक युथ स्पोट्सका सचिव भानु घर्तीले जानकारी दिएका छन । प्रतियोगितामा प्रथम स्थान हाँसिल टिमले खसी, कप, […]

1 min read

तुलसीपुरमा दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु

कार्तिक ११ तुलसिपुर दाङ । दाङको तुलसिपुरमा आज देखि दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता २०८१ सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाइ मन्त्री माननीय दिपक गिरिले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै गिरिले सिङ्गो […]

1 min read

नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौँ :   नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।  नेपालका […]

1 min read

टी–२० सिरिज आजदेखि सुरु हुँदै

१५ वैशाख, काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ । १६ […]

1 min read

राप्ती बबई क्याम्पस खेल प्रतियोगिता २०८० को उपाधि बिएडलाई

दाङ, २८ चैत । राप्ती बबई क्याम्पस तुलसीपुर, दाङकि  अन्तर विभागिय खेल प्रतियोगिता २०८९ को उपाधी बिएड ले हात पारेको छ । राप्ती बबई क्याम्पस तुलसीपुर दाङको १८ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित अन्तर विभाग खेल प्रतियोगिता -२०८० उपाधी बिएडले हात पारेको हो । पाँच दिन सम्म संचालन भएको छात्र, छात्रा दुबै तर्फको भलिबल […]