06 Sep, 2026
1 min read

माइतीघरको सम्झना र आमाको मायामा ‘आमा माइती घर’ सार्वजनिक 

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको छ । यसै क्रममा गायक तथा सर्जक तिलक ओलीको सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘आमा माइती घर’ सार्वजनिक गरिएको छ । सरिता सुनारको स्वरमा रहेको उक्त गीतमा शब्द, संगीत तथा एरेन्ज तिलक ओलीकै रहेको छ । तीज पर्वसँग जोडिएको माइतीघर, […]

1 min read

‘पैसाकै लागि भए हटाउने थिइनँ’ : विवादित गीतबारे दुर्गेशको कडा स्पष्टीकरण

काठमाडौँ — गायक तथा मोडल दुर्गेश थापाले फिल्म ‘मास्टर्नी’ को विवादित प्रवर्धन गीत युट्युबबाट हटाउनुको पछाडि कुनै कानुनी वा प्रशासनिक दबाब नभई दर्शकप्रतिको सम्मान रहेको स्पष्ट पारेका छन्। नयाँ तीज गीत ‘बिच बिचमा २’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दुर्गेश र सञ्चारकर्मीबीच यही विषयलाई लिएर तीखो सवालजवाफ भयो। पत्रकारहरूले गीत निर्माण र हटाउनुको कारणबारे सोधेका […]

1 min read

तुलसीपुर डान्सिङ स्टारको मञ्चमा Success Academy को ऐतिहासिक सफलता: प्रथम र द्वितीय दुवै उपाधि कब्जा

तुलसीपुर, ३० श्रावण । D Two कला केन्द्रद्वारा आयोजित तुलसीपुर डान्सिङ स्टार प्रतियोगितामा Success Academy का विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन्। प्रतियोगिताको अन्तिम नतिजामा Success Academy की कक्षा ९ मा अध्ययनरत सन्ध्या राना प्रथम र एञ्जुली जी.एम. द्वितीय हुन सफल भएका छन्। यससँगै प्रतियोगिताको प्रथम र द्वितीय दुवै स्थान Success Academy का विद्यार्थीले हासिल […]

1 min read

जिम्मी ग्याल्छेन, उर्गेन दोङ र समीक्षा अधिकारीको सांगीतिक धमाका: क्लब बिट र र्‍यापको सम्मिश्रण ‘साउनी’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रका युवा स्टार उर्गेन दोङ, र्‍यापर जिम्मी ग्याल्छेन र चर्चित गायिका समीक्षा अधिकारीको सहकार्यमा तयार भएको बहुप्रतिक्षित गीत ‘साउनी’ को आधिकारिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ। युट्युब च्यानल ‘JIMMY GYALCHEN’ बाट रिलिज गरिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको मन जित्न सफल भएको छ। गीतमा उर्गेन दोङ र समीक्षा अधिकारीको बेजोड गायकीका साथै […]

1 min read

साउन २९ गते बाट देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘लज्जावती’

दाङका प्रतिभा सौरब वलीद्वारा निर्मित चलचित्र ‘लज्जावती’ साउन २९ देखि देशव्यापी प्रदर्शनमा: तुलसीपुरमा साक्षात्कार कार्यक्रम सम्पन्न  दाङका युवा सौरब वलीको प्रस्तुति तथा निर्माणमा बनेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘लज्जावती’ आगामी शुक्रबार (साउन २९ गते / अगस्ट १४) देखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। ‘आहा फिल्म्स’ को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई राजबहादुर सानेले […]

1 min read

‘मास्टर्नी’ गीत विवाद : चर्कियो आलोचना, दुर्गेश र प्रियंकाले मागे सार्वजनिक माफी, युट्युबबाट हटाइयो गीत

काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लै लै’ गीत चर्को विवादमा परेपछि अन्ततः युट्युबबाट हटाइएको छ। गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि आँच पुर्‍याएको भन्दै देशभरबाट तीव्र आलोचना भएपछि कलाकार दुर्गेश थापा र नायिका प्रियंका कार्की दुवैले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। गीत सार्वजनिक भएलगत्तै […]

1 min read

समाजको यथार्थ बोल्ने ‘गौँथली’ साउन १ देखि देशभर प्रदर्शनमा

दाङ, २० असार । बालविवाह, महिला संघर्ष, शिक्षा र पारिवारिक सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको तयारीस्वरूप चलचित्रको भावनात्मक ट्रेलर सार्वजनिक गरिएको छ । करिब ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षाको सपना बोकेकी एक युवतीले सामाजिक कुरीति, पितृसत्तात्मक सोच र वैवाहिक […]

1 min read

दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र घोराहीमा प्रदर्शन हुने

दाङ,२ असार । दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र दाङमा प्रदर्शन हुने भएका छन् । ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेको दुई चलचित्र घोराहीको होटेल डोकोको माइक्रो सिनेमामा प्रदर्शन हुने निर्माता तथा निर्देशक विशाल रोका मगरले जानकारी दिएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक मगरले […]

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक अनिक गिरिको स्वर रहेको यस गीतमा कान्त प्रसाद वलिको शब्द सृजना रहेको छ भने बिपिन आचार्यले लय, एरेन्ज तथा मिक्सिङको काम सम्हालेका छन् । MD Music स्टुडियोमा रेकर्ड तथा तयार गरिएको उक्त गीतले प्रेम र भावनात्मक कथावस्तुलाई समेट्ने […]

1 min read

दीपिका बैम्फु मगर र खेम सेन्चुरीको दमदार आवाजमा नजर त्यतै छ सार्वजनिक

नेपाली सांगीतिक बजारमा अर्को नयाँ र आकर्षक गीत नजर त्यतै छ आज सार्वजनिक भएको छ । लोकप्रिय गायक खेम सेन्चुरी र गायिका दीपिका बयम्बु मगरको सशक्त स्वर गीतमा रहेको छ । यस गीतमा शब्द संगीत भने विक्रम बाबु विश्वकर्माको रहेको छ  यस गीतको एरेन्ज, मिक्स तथा मास्टरिङ HBN किस्मतले गरेका छन्। गीतको भिडियोमा गोविन्द पहाडी र […]