11 Dec, 2023
1 min read

आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा

काठमाडौँ । निजी दूरसञ्चार सेवा कम्पनी एनसेलको मातृ कम्पनी आजियाटाले नेपालबाट आफ्नो लगानी झिक्ने घोषणा गरेको छ । मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले नेपालको पछिल्लो आर्थिक दृश्य थप चुनौतीपूर्ण देखिएको बताउँदै आफ्नो लगानी झिक्न लागेको जनाएको हो ।  बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचर छिट्टै नेपालबाट बाहिरिन चाहेको बताएको छ । […]

1 min read

टिकटक कम्पनीको नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र

काठमाडौँ । कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक  बन्द गर्ने निर्णय गरेसंगै  टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्। पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ […]

1 min read

सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु

बाल्टीमोर । जिन हेरफेरपछि सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु  भएको छ । मुटु प्रत्यारोपण गरेको ६ हप्तामा  ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो । तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो । हर्ट […]

1 min read

इजरायल आक्रमणमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ

२२ असोज, काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपाली को सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,  ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज […]

1 min read

इजरायलमा आक्रमण : ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’

२१ असोज, दाङ । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा […]

1 min read

इजरायलमा आक्रमण : ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’

२१ असोज, दाङ । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा […]

1 min read

पेट्रोल र डिजलको मूल्य फेरी बढ्यो ,ग्यासको भने घट्यो

१६ साउन, काठमाडौं ।भारतबाट मूल्य बढेर आएका कारण  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य […]

1 min read

अवैध रूपमा अमेरिका जान लागेका नेपाली अजरबैजानमा पक्राउ

काठमाडौं, ९ असार । अवैध रूपमा सीमापार गर्दै “अमेरिका जान खोजेका” कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ । अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले […]

1 min read

आइसिसी विश्वकप लिग २: पीएनजीमाथि नेपालको सानदार जित

काठमाडौ२५ फागुन/ आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्र्तगत नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । नेपालले दिएको २९८ रनको लक्ष्य पन्छाएको पीएनजी ४७ दशमलब १ ओभरमा रनमा २४५ अलआउट भयो । उसका लागि नर्मन भानुवाले ६० , टोनी उराले ५० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २, कुशल […]

1 min read

‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो । पठानको विश्वव्यापी कलेक्सन एक […]