1 min read
दुवईको आजमन रौदा 2 साजा बाट एक नेपाली सम्पर्क बीहीन
दुवईको आजमन रौदा 2 साजा बाट एक नेपाली सम्पर्क बीहीन भयाकी छन ।
तुल्सिपुर उपमहानगर पालिका वडा नं १ भमके स्थायी ठेगाना भई, हाल रोजगारीको सिलसिलामा दुवईको आजमन रौदा 2 ,साजा भन्ने ठाउँमा डिउटी गर्दै आयकी वर्ष ३६ कि लिला पाण्डे
२०८१/०१/०४ गते मंगलवार राती साजा भन्ने ठाउँ बाट डिउटी सकेर फर्किने क्रममा,भारी बर्षाको कारणले बाटो जाम भइ सोही स्थान बाट सम्पर्क बीहीन भयाकी छन ।
लीला पाण्डे हराएको हुँदा, आज सम्म पनि सम्पर्कमा नआएकोले खोजिकार्यका लागि सहयोग गरीदीन परीवारले सबैमा अनुरोध गरेको छ ।
सम्पर्कको लागि:- ९८५६०३८३९१