12 May, 2025
1 min read

पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान

दाङ,१० फागुन । चलचित्र पत्रकार संघ दाङले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ। संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका नीबर्तमान  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। नीबर्तमान  मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रकारिताको महत्वबारे प्रकाश पार्दै भने, “स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारभूत […]

1 min read

सञ्चार कर्मी एच आर मगर द्वारा जन्म दीन को अबसर मा सहयोग

दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक एच. आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गरेका छन् । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सव स्टल आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत […]

1 min read

तुलसीपुर महोत्सवको रौनक बढ्दै ,दर्शकको भीड थामी नसक्नु

दाङ,८ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले प्रस्तुति दिएका छन् । उनीहरूका चर्चित गीतमा दर्शक नाचगान गर्दै रमाएका थिए। महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । […]

1 min read

‘वाकाथन’ अभियानमा सहभागी हुन नायक राजेश हमाल आउँदै

दाङ, ६ फागुन । फागुनर प्रजातन्त्र दिवसको अवसरमा तुलसीपुरमा हुने वाकाथन अभियानमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल सहभागी हुने भएका छन् । ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने नाराका साथ सुरु हुन लागेको यो अभियानबारे मंगलबार रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । डाक्टर किशोर खत्रीले ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने नाराका […]

1 min read

प्रधानमन्त्री केपी शर्मा ओलीलेगरे विमास्थलको अवलोकन

दाङ :  प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन् । सोमबार विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । “यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन । आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीसँगै नेकपा ९एमाले० महासचिव शङ्कर […]

1 min read

प्रधानमन्त्रीले भोलि लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने

दाङ :  लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।  प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।  बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष […]

1 min read

भब्य तरीकाले गरीयो तुलसीपुर महोत्सवको उद्घाटन

 दाङ,१ फागुन । दाङको तुलसीपुरमा आजदेखि दोस्रो तुलसीपुर महोत्सव २०८१ सुरु भएको छ।’ स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार: सहरदेखि गाउँसम्म व्यापार विस्तार ‘ भने मूल नाराका साथ सञ्चालन भएको महोत्सवको भव्य उद्घाटन समेत गरिएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख अतिथितामा महोत्सवको […]

1 min read

तुलसीपुरमा फागुन १ गते देखि महोत्सव संचालन हुने

दाङ २० तुलसीपुर दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो । चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी गराएको छ । तुलसीपुर चेम्बर अफ कमर्स […]

1 min read

कर्णाली विकास बैङ्कका निक्षेपकर्ताको रकम क्रमश फिर्ता गरिने

दाङ : समस्याग्रस्त घोषणासँगै कर्णाली डेभलपमेन्ट बैङ्कको व्यवस्थापनमा राष्ट्र बैङ्कबाट खटिएको टोलीले तुलसीपुरमा शुक्रबार अन्तरक्रिया गरेको छ । निक्षेपकर्ता, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार लगायतको सहभागितामा कर्णाली डेभलपमेन्ट बैङ्क शाखा कार्यालय तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । बैङ्क व्यवस्थापनको नेतृत्वका लागि राष्ट्र बैङ्कले बैक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीवेक्षण […]

1 min read

८४ दिन हिरासतमा बसेर धरौटीमा थुनामुक्त भए रवि लामिछाने

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।  कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका […]