कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टी, आयोगमा बुझायो ५१ सदस्यीय सूची
काठमाडौं : कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ। उज्यालो नेपाल पार्टीले बुधबार अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय सूची आयोगमा बुझाएको हो। बुझाइएको सूचीमा कुलमान घिसिङको नाम भने समेटिएको छैन। स्रोतका अनुसार अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङको अग्रसरतामा पार्टी खुले पनि उनी कार्यकारीमा भूमिका देखिने छैनन्। घिसिङको पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर लावती, […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भएको बताएका छन्
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र निकासबारे गहिरो छलफल भएको बताएका छन्। उनले आफूलाई नेतृत्वको मोह नभएको भन्दै बालेन साह वा सुशीला कार्कीमध्ये जोसुकै तयार भए पनि नेतृत्व स्वीकार्न तयार रहेको स्पष्ट पारे। प्रसाईंले अहिलेको अवस्थामा सस्तो राजनीति होइन, राष्ट्रिय एकता र रचनात्मक समाधान आवश्यक रहेको उल्लेख गर्दै सबैको साथ […]
जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या हाल सम्म १९ पुगेको छ
२३ भदौ, काठमाडौं । आज भयको जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या हाल सम्म १९ पुगेको छ भने घाइते को संख्या ३ सय ४७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । […]
मिडिया हाउस द्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग
दाङ । एचआर मिडिया हाउस प्रालिले संचालन गरेको ईगल खबर डट कमले दोस्रो वार्षिकोत्सवको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । प्रालिले मंगलबार तुलसीपुर–३ कल्ले राम्रीकोटमा रहेको प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई ३० थान झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी वितरण गरिएको थियो । प्रालिले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा […]
जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते
जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै बस दुर्घटना भएको हो.. जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरकिा अनुसार […]
काभ्रेपलाञ्चोकको भुम्लुमा बोलेरो गाडी दुर्घटनामा भइ वडाध्यक्षसहित ५ जना घाइते
यही साउन, २३ गते काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले उपचार जारी छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला […]
‘कबड्डी ५’को छायांकन मुस्ताङमा दशैं लगत्तै सुरु हुने
काठमाडौं । चर्चित फिल्म फ्रेन्चाइजी ‘कबड्डी’को पाँचौ श्रृंखलाको छायांकन दशैं लगत्तै सुरु हुने भएको छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङले अनलाइनखबरलाई यसबारे जानकारी दिए । उनका अनुसार दयाहाङ राई, मिरुना मगरसहितका शीर्ष कलाकारले निरन्तरता पाउनेछन् । केही कलाकार हेरफेर हुनसक्ने उनले बताए । ‘शीर्ष कलाकार दोहोरिनेछन् भने बाँकी केही कलाकार हेरफेर हुनसक्छन्’ गुरुङले भने […]
स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते
दाङको तुलसीपुरमा स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । सस्कार पाठशालाबाट विद्यार्थी छोड्न जाँदै गरेको लु.प्र.०६–०२–०१ क ०१३६ नम्बरको स्कुल बस र रा.६ प ९१ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–७ का ६३ वर्षीय खगेस्वर पराजुली घाइते भएको प्रहरीले जनाएको छ । पराजुलीको दुबै खुट्टामा सामान्य चोट लागेको इलाका […]
तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, एकजना घाइते
तुलसीपुर १५ साउन/ दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा आज विहान सवारी दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा.१.त ३४७८ नम्बरको खाली ट्याक्टर आज विहान करिब ११:०० बजे अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–१७ का अन्दाजी १४–१५ वर्षीय सविन […]
मोटरसाइकल दुर्घटनामा घाइतेभयका साथीको हत्या आरोपमा ४ जना पक्राउ
दाङ, ११ असार । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर बिसीको मेलाबाट घर फर्कने क्रममा घाइते भएपछि हत्या गरिएको रहस्य खुलेको छ । शंकर गत जेठ १९ गते राति वनगाड कुपिण्डे–४ मा लागेको मेलाबाट घर फर्किंदै गर्दा मोटरसाइकल दुर्घटनामा घाइते भएको हुनुभएको थियो । तर उपचारको सट्टा उहाँ चार जना साथीले जंगलमा लगेर […]
