26 Mar, 2025
1 min read

लोकतान्त्रिक अभ्यासको यो महत्व पुर्ण पाटोको सहि सदुपयोग गर्न मेरो सभापतिमा दाबी:केवी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण पाटो हो । जहाँ हजारौं विद्यार्थीहरुले निष्पक्ष रुपमा आफ्नो नेतृत्व चयन गर्ने अवसर पाउँछन् । यो पदको खेल होइन तर मानसिकताको सोच तथा दर्शन संगै विद्यार्थीको हकहितको लडाइँ भने अवश्य हो । एक विश्वबिद्यालय केवल इँटा र गाह्रोको संरचना मात्र होइन यो चिन्तन, विश्लेषण र परिवर्तनको […]

1 min read

ज्योतिपुन्जमा वैदिक विधि अनुसार बालबालिकालाई अक्षरारम्भ

दाङ, माघ २१। दाङको घोराही उपमहानगर वडा न २ रामपुरमा रहेको ज्योतिपुन्ज मोडेल इङलिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ । सरस्वती पूजाको अवसर पारेर आज सोमबार नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती देविको मूर्तिको प्राणप्रतिष्ठा सहित वैदिक विधि अनुसार पूजापाठ गरि मन्दिरमा पूजापाठको शुभारम्भ गरिएको छ । ज्योतिपुन्ज मोडेल स्कुलभित्र मिनि हरियाली पार्कसगै सरस्वती मन्दिर स्थापना […]

1 min read

पाठेघरको मुखको क्यान्सरबाट बच्न किशोरीहरूलाई एच.पि.भी खोप लगाइदै तुलसीपुर

माघ १९ ‘पूर्णखोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित महिलाहरूमा हुने पाठेघरको मुखमा हुने क्यान्सर रोग बाट बचाउन यहि माघ २२ गते देखि देशभरका किशोरीहरूलाई एच.पि.भी खोप लगाइने भएको छ । राष्ट्रिय खोप अभियान अन्तर्गत तुलसीपुर उपमहानगर पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय नजाने १० बर्ष देखि १४ बर्ष उमेर […]

1 min read

कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता महसुस नगरेको छैन:मन्त्री खड्का

कात्तिक ८ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको बताएका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अहिलै हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको बताएका हुन् । आफुले आफ्नो नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि […]

1 min read

दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन

 दाङ :   दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी  रनियापुरका २२ वर्षीय बसन्त वली यही असार १५ गतेदेखि  घरपरिवारसँग सम्पर्क विहीन भएका छन् । उनले  जुन २९ तारिख ( असार १५ ) गते बिहान करिब ११ बजे  घरमा आमालाई फोन गरेर म घर आउँदैछु,, भोलि अर्थात […]

1 min read

तुलसीपुरनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

दाङ, २३ जेठ । तुलसीपुरनगर जेसिजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । तुलसीपुरनगर जेसिसले विश्व वातावरण दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवदुर्गा ग्रीन पार्कमा वृक्षारोपण गरेको हो । तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्णबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यता एवंम् नवदुर्गा सामुदायिक वनका अध्यक्ष […]

1 min read

मोबाइल तथा इलेक्ट्रोनिक्स समितिद्वारा आर्थिक रकम हस्तान्तरण

दाङ, २३ जेठ । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ १९ गते आएको हावाहुरीले घर भत्कदा च्यापिएर मृत्यु भएका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १२ बस्ने भगवान खत्रीको परिवारलाई मोबाइल तथा इलेक्ट्रोनिक व्यवसाय समितिले आर्थिक सहयोग गरेको हो । खत्री परीवारको आर्थिक अबस्था नीकै कम्जोर रहेकाले मोबाईल समीतीले […]

1 min read

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौँ । टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो । झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका […]

1 min read

राजु परियार र रिता बरालिको स्वर रहेको दोहाेरी गीत ” परदेशीय खुशि नै भाकोछु ” सार्वजनिक

जेठ २२,काठमाडौँ । चर्चित लोकगायक राजु परियार र गायिका रिता बरालिको स्वर रहेको दोहाेरी गीत ” परदेशिय खुशि नै भाकोछु ” सार्वजनिक भएको छ । गीतमा शब्द सृजना र लय सृजना रिता बरालिको रहेको छ गीतको भिडियोमा बिबि बरालि र जुना गुरुङ फिचर्ड छन् । गीतमा परदेशमा बसेर पनि आफ्ना परिवारलाइ खुसि , सुखि बनाएर […]

1 min read

पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि

दाङ :  दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका – ६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ नम्बरको कारमा एकाएक आगलागी भएको थियो। कारमा अचानक आगो बलेपछि पेट्रोल पम्पका कर्मचारी र त्यहाँ रहेका मानिसहरूले ठेलेर […]