राजनीति
दाङ १ मा रास्वपाका पाठक बिजयी
दाङको निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक फराकिलो मतान्तर सहित बिजयी भएका छन । उनले नेपाली काङ्ग्रेसका सह– महामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतान्तरले हराएका हुन । पाठकले ४२ हजार ६ २ मत प्राप्त गरि विजयी भएका हुन्, भने काङ्ग्रेसका चौधरीले १५ हजार २ ८० मत प्राप्त गरेका […]
दाङ ३ मा रास्वपाका सुवेदी विजयी
दाङ : दाङ निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्। सुवेदीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गरेका हुन्। उनले ४४ हजार २४८ मत प्राप्त गरेका छन् भने कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५, […]
तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटना : एक जना पक्राउ, आरोप–प्रत्यारोप जारी
दाङ, तुलसीपुर : तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइएको घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ। एमालेले […]
स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित युवा नेता लिला विक एमाले प्रवेश
दाङ, २७ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका भरत दर्नाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । दर्नालसँगै नेकपा निकट युवा नेता लिला विक पनि एमालेमा प्रवेश गरेका छन् । मंगलबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले दर्नाल र विकलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै महासचिव […]
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता, क्षेत्र नं.३ बाट सबै भन्दा बढि
दाङ,६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङबाट ६२ जनाको उम्मेदवारी परेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको उम्मेदवारी परेको दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । उहाँका अनुसार सबै भन्दा बढि क्षेत्र नं.३ बाट परेको छ । दाङ निर्वाचन क्षेत्र नं. १ […]
जेन–जी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका छन्
५ माघ, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङ रास्वपाका तर्फबाट उम्मेदवार बनेका छन् । उनले गोरखा–१ बाट उम्मेदवार बन्न रास्वपाबाट टिकट पाएका हुन् । सुदनका अनुसार, मंलबार बिहान ८ बजे गोरखा सदरमुकाम पुगेर ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा गर्नेछन् । त्यसपछि ११ बजे जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गर्ने कार्यक्रम […]
लोकतान्त्रिक अभ्यासको यो महत्व पुर्ण पाटोको सहि सदुपयोग गर्न मेरो सभापतिमा दाबी:केवी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण पाटो हो । जहाँ हजारौं विद्यार्थीहरुले निष्पक्ष रुपमा आफ्नो नेतृत्व चयन गर्ने अवसर पाउँछन् । यो पदको खेल होइन तर मानसिकताको सोच तथा दर्शन संगै विद्यार्थीको हकहितको लडाइँ भने अवश्य हो । एक विश्वबिद्यालय केवल इँटा र गाह्रोको संरचना मात्र होइन यो चिन्तन, विश्लेषण र परिवर्तनको […]
प्रधानमन्त्रीले भोलि लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने
दाङ : लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष […]
पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउँदै
दाङ,२२ माघ । पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउने भएका छन् । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लाग्ने छ […]
८४ दिन हिरासतमा बसेर धरौटीमा थुनामुक्त भए रवि लामिछाने
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका […]
