गजलकार /गीतकार अभि क्षेत्री समर्पणकाे एकल रचना वाचन कार्यक्रममा हुने
दाङ : राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचन कार्यक्रम माघ २६ गते, शुक्रबार नेपाल पत्रकार महासंघ दाङ शाखाकाे सभाहल घोराही दाङ मा हुने भयको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचन कार्यक्रम अन्तर्गत ७६औ शृङ्खलामा गजलकार /गीतकार अभि क्षेत्री समर्पणकाे एकल रचना वाचन कार्यक्रममा हुने भयको हो । कार्यक्रम ३ बजे देखी शुरु हुने आयोजक ले जानकारी दीयको छ।
