तुलसीपुर उद्योग बाणिज्य संघको मतदान जारी
1 min read

तुलसीपुर उद्योग बाणिज्य संघको मतदान जारी

तुलसीपुर २९ वैशाख/ तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचनमा अहिले ५:३० बजेसम्म २७००  बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ६ बजेसम्म हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *