27 Nov, 2026
1 min read

बसले अटोलाई ठक्कर दिदा पाँच जना घाइते

तुलसीपुर, २६ जेठ । दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्। शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो। बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको र तीमध्ये […]

1 min read

खुकुरी प्रहार गरी श्रीमतीको हत्या ,एक घाईते

तुलसीपुर २५-जेठ/ दाङको तुलसीपुरमा एक पुरुष को खुकुरी प्रहार बाट एक जना को नीघन भयको छ भने एक जना घाइते भयका छन ।  श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको हो  । शुक्रबार बिहान करिब पौने ८ बजेतिर सल्यान कपुरकोट गाउँपालिका ६ घर भई हाल तुलसीपुर ६ डुम्रीगाउ बस्ने २६ बर्षिय […]

1 min read

१० बर्ष भयो पोल गाडेको तर बत्ती आयन

दाङ : शान्तिनगर गाउँपालिका ७ दुबीचौरकी अनिता चौधरीलाई घरमा बत्ती झलमल हेर्न खुबै इच्छा छ । तर, उनको इच्छा अहिलेसम्म पुगेको छैन् । गाउँका अन्य घरमा विद्युत भएयता पनि अनितासँगै अन्य ४ घरमा अहिलेसम्म बत्ती पुगेको छैन् । बत्ती आउने आशमा बसेको १० बर्ष भएको भन्दै उनले अब आश पनि मरिसकेको बताइन् । उनले भनिन्,‘ […]

1 min read

तुलसीपुरका बिभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने

तुलसीपुर, १२ जेठ । तुलसीपुरका बिभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुरदेखि फूलबारीसम्म विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।एयरपोर्ट र फूलबारी फिडर अन्तर्गतका ठाउँमा विद्युत अवरुद्ध हुने छ । एयरपोर्ट फिडर अन्तर्गतका गाइडहर, गोरखा बोर्डिङ, अटोभिलेज, क […]

1 min read

तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुँदा १७ जना घाइते

तुलसीपुर, ४ जेठ । दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा१७ जना घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको प्र.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेल्झुन्डिमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । बसमा ३२ जना सवार रहेकोमा अरु भने सकुसल रहेको र घाइतेहरुलाई उपचारका लागी राप्ती प्रादेशिक […]

1 min read

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं २-जेठ/ निलम्बित क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् । १३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा […]

1 min read

तुलसीपुर उवासंघको अध्यक्षमा विनिल केसी विजयी

३१ वैशाख दांग  । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विनिल केसी निर्वाचित भएका छन् । सोमबार बिहान घोषणा भएको अन्तिम मत परिणाम अनुसार केसीले आफ्ना प्रतिस्प्रर्धी गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाहलाई २१० मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विनिलले १५५० मत ल्याउँदा ललितले १३४० मत प्राप्त गरेका छन् । […]

1 min read

राष्ट्रिय संगीतकर्मी सङ्घ केन्द्रको अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित

बैशाख ३०- राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटुवाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनबाट गायक तथा सर्जक कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । संघमा कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल, कुमार कार्की, जीवन […]

1 min read

बन्चरो प्रहार गरी २ महीलाको हत्या

दाङ, २९ वैशाख । दाङमा बञ्चरो प्रहार गरि दुई महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका – १० पहेलपारमा ५० बर्षीया जुतली बुढा र ४४ बर्षीया संगिता सुनारको हत्या भएको छ । घोराही १० पहेलपार स्थित जुपली बुढाको घरको भान्सा कोठामा हत्या गरेको प्रहरीले बताएको छ […]

1 min read

निर्वाचन सकिए लगत्तै सरसफाईमा होमिय वली

तुलसीपुर २९, दाङ तुलसीपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भए लगत्तै स्वतन्त्रबाट सचिव पदमा उम्मेदवारी दिएका चन्दन वली र उनको टिमले सरसफाई गरेको छ। निर्वाचनको क्रममा आफू लगायत अन्य उम्मेदवारहरूले मतदान स्थल र आसपासका क्षेत्रमा गरेको फोहोरहरू वली को टिमले सरसफाई गरेको हो। आफ्नो मूल एजेन्डा अन्तर्गत नै रहेको बजार सरसफाई गर्ने उनको एजेण्डा अनरुप […]