27 Nov, 2026
1 min read

बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु

दाङ : तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका १७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिए। मोटरसाइकलमा सवार रहेका तुलसीपुर […]

1 min read

दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द

तुलसीपुर२६ चैत राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत २६ गते आज देखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म […]

1 min read

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राई सहित तीनजना पक्राउ

२२ चैत, काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई […]

1 min read

बस एकआपसमा ठोक्किदा १३ जना घाइते:

दाङ : दाङकाे देउखुरीमा बस एक आपसमा ठोकिँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको […]

1 min read

डिएसपी ठगबहादुर भ्रस्टाचारी ठहर : दुई वर्ष जेल र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला

नेपाल प्रहरीका बर्खास्त प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतले आज उनलाई दोषी ठहर गर्दै दुई वर्ष जेल र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा केसीलाई दोषी ठहर […]

1 min read

एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा गरे अक्षयकोष स्थापना

दाङ : नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ  माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।   सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यक्रमका […]

1 min read

राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई सेवा लिन सकस

दाङ :  दाङको राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीहरूले सहज रुपमा सेवा नपाएको गुनासो गर्दै आइरहेका छन् । पछिल्लो समय अस्पतालमा बिरामीहरूको संख्या बढ्दै गइरहेको छ । बिरामीले टिकट काट्ने ठाउँदेखि डाक्टर र ल्याबको रिपोर्ट ल्याउन पनि घन्टौँ लाइनमा बस्न बाध्य हुन्छ । ५० बेडको स्वीकृत  पाएर सञ्चालन भइरहेको अस्पतालमा अहिले दैनिक ५ /  […]

1 min read

श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थमा फेला

१९ चैत्र, बाँके । खजुरा गाँउपालिका वडा नं. ३ बी गाँउमा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन । महेन्द्र रावत र गीतासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा घरमा फेला परेका प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धनौलीले उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पठाइएको थियो । जस […]

1 min read

करिब ६ किलो चरेससहित दाङकी आशा बर्दियामा पक्राउ

दाङ :  दाङकी एक महिला ६ किलो चरेससहित बर्दियामा पक्राउ परेकी छन् । सोमबार बढैयाताल गाउपालिका  २ स्थित फुटाहा चोकबाट दाङको लमही नगरपालिका– ४ की ४५ वर्षीया आशा चौधरी पक्राउ परेकी हुन । नेपालबाट भारतको बलेगाउँ तर्फ जाँदै गरेकी उनको साथबाट चेकजाँचका क्रममा प्रहरीले करिब ६ किलो चरेस बरामद भएको जानकारी दिएको छ । चौधरीको […]

1 min read

राष्ट्रिय संगीतकर्मी सङ्घ दाङको पुनर्गठन अधिवेशन सम्पन्न अध्यक्षमा कडेल निर्वाचित

दाङ १८ चैत । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिती दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । आज शनिबार दाङकाे तुलसीपुरमा भएकाे संघकाे पहिलाे विशेष अधिवेशनले देउखुरीकाे भालुवाङ निवासी श्रीधर कँडेलकाे अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेकाे हाे । संगीतकर्मी संघ दाङका निर्वतमान अध्यक्ष दिपक वली हालै संघकाे बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट काेषाध्यक्षमा, उपाध्यक्ष […]