1 min read

तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती दाङ् र नेपाली तरुण दल तुलसीपुर नगर कमीटीको संयुक्त आयोजनामा  तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

नेपाल बिद्यार्थी संघ दाङ् जिल्ला सदस्य झग्गु भण्डारीको सभापतित्व एबं नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य आकास भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन भएको हो । नेपाल तरुण दल तुलसीपुर नगरका अध्यक्ष कमल घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल बिद्यार्थी संघ दाङ् जिल्ला सदस्य अर्जुन भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *