छतबाट लडेर तुलसीपुर एक जानको मृत्यु
1 min read

छतबाट लडेर तुलसीपुर एक जानको मृत्यु

तुलसीपुर,१३ चैत ।
छतबाट लडेर मृत्यु भएका पूर्व राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीका वुवा ललितबहादुर वलीको अन्त्येष्टी गरिएको छ ।

शुक्रबार विहान १० बजेतिर तुुलसीपुर उपमहानगरपालिका–६ स्थित आफनै दुई तले घरको छतबाट खसेर मृत्यु भएका ८५ बर्षीय वलीको अन्त्यष्टी गरिएको हो ।

उनको शितलपुर बबई घाटमा अन्त्यष्टी गरिएको हो । बुवाको निधन भएपछि कलाकार समेत रहेकी वलीसहित परिवार काठमाडौंबाट आजै दाङ आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *