समाज
मतदान अधिकृतमाथि दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको ध्यानाकर्षण
दाङ, साउन २७ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि भइरहेको मतदानका क्रममा मतदान अधिकृतमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदान अधिकृतका रूपमा खटिएका घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत अजय बोहोरामाथि हातपात, अपमान तथा […]
मतदान अधिकृतमाथि दुर्व्यवहार सदस्यले छ्यापे ‘मोविल’
दीपक बोहरा दाङ, २७ असार । दाङको एक विद्यालयमा निर्वाचन गराउन विद्यालयको गेटमै पुगेका घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि एक जनप्रतिनिधिले मोबिल छ्यापेका छन् । घोराही उपमहानगरपालिका १५ का वडा सदस्य लेखनाथ बुढाथोकी(उत्तम)ले पद्मोदय माध्यमिक विद्यालय व्यबस्थापन समितिको निर्वाचन गराउन गएका निर्वाचन अधिकृत समेत रहेका बोहरा माथि शनिबार विहान मोविल छ्यापेका हुन् । […]
तुलसीपुरमा “पकवान चुलो” र “तुलसिमा समोची” को भव्य उद्घाटन, २० भन्दा बढीले पाए रोजगारी
युवा व्यवसायी दिपक खड्का को एकल लगानीमा स्थापना गरिएको बिमलादी हस्पिटालिटी प्रा. लि. अन्तर्गत सञ्चालित पकवान चुलो तथातुलसिमा समोची को आज एक विशेष कार्यक्रमका बीच भव्य रूपमा शुभ उद्घाटन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका अन्तर्गत मदन आश्रित चोक नजिकै सञ्चालनमा आएको उक्त व्यवसायिक प्रतिष्ठानको औपचारिक उद्घाटन आज सम्पन्न भएको हो। स्थानीयस्तरमै गुणस्तरीय खानपान सेवा उपलब्ध गराउने […]
दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र घोराहीमा प्रदर्शन हुने
दाङ,२ असार । दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र दाङमा प्रदर्शन हुने भएका छन् । ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेको दुई चलचित्र घोराहीको होटेल डोकोको माइक्रो सिनेमामा प्रदर्शन हुने निर्माता तथा निर्देशक विशाल रोका मगरले जानकारी दिएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक मगरले […]
खाजा खर्च बचत गरेर विद्यालयलाई यती ठुलो सहयोग
दाङ । जहाँ अधिकांश बालबालिका आफ्ना साना-साना चाहना पूरा गर्न खाजा खर्च गर्ने गर्छन्, त्यहीँ तुलसीपुर उपमहानगरपालिका ५ निवासी समाजसेवी मन्जित पुनकी छोरी जोयमले भने खाजा खर्च बचाएर शिक्षा, सामाजिक सेवा र वातावरण संरक्षणका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् । उनले लामो समयसम्म जोगाएर राखेको बचत रकमबाट तुलसीपुर ११ स्थित प्राथमिक विद्यालय प्रीगाउँलाई ३२ […]
बाँकेमा अतिक्रमित जग्गा खाली गराउन गएका प्रहरीमाथि खुकुरी प्रहार
नेपालगञ्ज, जेठ २८ – बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउने क्रममा प्रहरीमाथि खुकुरी प्रहार भएको छ। अतिक्रमण हटाउन पुगेको प्रहरी टोलीमाथि स्थानीय महिलाले धारिलो हतियार प्रहार गर्दा एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी हवल्दार सुनिल चौधरीमाथि स्थानीय सावित्रीकुमारी शाहीले खुकुरी प्रहार गरेकी हुन्। […]
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ
२३ जेठ, काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ । विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरील जनाएको […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेसिनहरू बनेपछि विरामहरू थप लाभान्वित
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौंसम्म बिग्रिएर थन्किएका डायलासिस सेवा मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । मेसिन थिग्रिएर थन्किएपछि मिर्गौला रोगका बिरामीहरू लामो समयदेखि पालो कुर्न वाध्य रहँदै आएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सहप्राध्यापक डा सुरेश रसाइलीले पोखराबाट हेमो डायलासिस सम्बन्धी प्राविधिक विज्ञको टोली बोलाएर बिग्रिएका डायलासिस […]
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
दाङमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।nदाङ जिल्लाको बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा शनिबार बिहान करिब ६ बजे माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भोजराज केसीसहित ७ जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा […]
प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग
प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् । […]
