मौशम
मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
५ कात्तिक । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको बताइएको छ । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया […]
देशका केहि भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने
कात्तिक ४ आइतबार ! हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जानकारी दिएको छ । यस्तै कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम […]
पहिरोले दाङ– सल्यान, दाङ–रोल्पा र दाङ प्यूठान सडक खण्ड अवरुद्ध
दाङ : पहिरोले दाङ– सल्यान, दाङ–रोल्पा र दाङ प्यूठान सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले दाङसँग जोड्ने पहाडी जिल्लाहरूसँगको सम्बन्ध पूर्ण रुपमा बिच्छेद भएको छ । राप्ती राजमार्ग अन्तरगत दाङ– सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका – ३ राम्री नजिकै ठूलो पहिलो झरेको छ । सडक खण्डको एक ठाउँमा झन्डै १२ मिटर बढी सडक पहिराले […]
वर्षाको उच्च जोखिम, भोलि र पर्सि रात्रिकालीन बस नचलाउने
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व […]
आफ्नै घरमा आगो लगाएको आरोपमा गुल्मीबाट एक जना पक्राउ
सर्वत्र आगलागी भएको खबरहरु आइरहदा गुल्मीमा भने आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई प्रहरीले आफ्नै घरमा आगो लगाएको आरोपमा पक्राउ गरेको हो। आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) […]
आज देशभरको मौसम अवस्था
काठमाडौं : पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली […]
चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द
महाेत्तरी – चिसो बढेपछि महाेत्तरीका तीन पालिकाले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले हिजाेदेखि र गौशाला नगरपालिका आजदेखि विद्यालय बन्द गरेका हुन् । सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक हप्ताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर […]
पहिरोले लुम्बिनी प्रदेशका ठाउँठाउँमा सडक अवरुद्ध
वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई […]
देश का धेरै ठाउमा भारी वर्षाको सम्भावना
दाङ्। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३-६ घन्टामा दाङको बागासोति,लालमाटिया,घोराही,शुक्रबारे,भालुबाङ,लमही,रातामाटा र प्यूठानको बिजुवार,मारीखोला,हंसपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएको, राप्ती र बबईको साना नदि, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी हुनसक्छ, दिउँसो सम्म सबैमा सतर्क रहन जल तथा मौ विले सबैलाई जानकारी गरायको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, […]
