13 May, 2026
1 min read

इसेवाले प्रयोगकर्तालाई ऋण सापटी समेत दिन थालेको छ

तुलसीपुर, । दाङको तुलसीपुरमा ६ सय बढिले इसेवाबाट बीमाको सुविधा लिएका छन् । ईसेवा, तुलसीपुर उपमहानगरपालिका, युएएआईडीको तयार नेपाल परियोजना तथा शिखर इन्सुरेन्सको सहकार्यमा ईसेवाबाट सम्पती बीमा, व्यबसायिक बीमा सुविधा प्रदान गरिएको थियो । इसेवाबाट तुलसीपुरमा दुई हजार पाँच सय बीमा गर्ने लक्ष्य राखिएको छ । तुलसीपुरमा यो सेवा सुरु भएको एक बर्ष भयो । […]

1 min read

देउता चढ्यो भन्दै तालमा नुहाउने क्रममा एक महिलाको मृत्यु

सल्यान, १० जेठ । सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–८ मार्के आरामेलटाकुरा निवासी ३० वर्षीया कमला कुवर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिएका छन । प्रहरीका अनुसार कुवर आज बिहान बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेताल नजिकै रहेको बराह मन्दिरमा […]

1 min read

तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुँदा १७ जना घाइते

तुलसीपुर, ४ जेठ । दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा१७ जना घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको प्र.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेल्झुन्डिमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । बसमा ३२ जना सवार रहेकोमा अरु भने सकुसल रहेको र घाइतेहरुलाई उपचारका लागी राप्ती प्रादेशिक […]

1 min read

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं २-जेठ/ निलम्बित क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् । १३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा […]

1 min read

तुलसीपुर उवासंघको अध्यक्षमा विनिल केसी विजयी

३१ वैशाख दांग  । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विनिल केसी निर्वाचित भएका छन् । सोमबार बिहान घोषणा भएको अन्तिम मत परिणाम अनुसार केसीले आफ्ना प्रतिस्प्रर्धी गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाहलाई २१० मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विनिलले १५५० मत ल्याउँदा ललितले १३४० मत प्राप्त गरेका छन् । […]

1 min read

बन्चरो प्रहार गरी २ महीलाको हत्या

दाङ, २९ वैशाख । दाङमा बञ्चरो प्रहार गरि दुई महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका – १० पहेलपारमा ५० बर्षीया जुतली बुढा र ४४ बर्षीया संगिता सुनारको हत्या भएको छ । घोराही १० पहेलपार स्थित जुपली बुढाको घरको भान्सा कोठामा हत्या गरेको प्रहरीले बताएको छ […]

1 min read

तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि दुईवटा प्यानल को कडा टक्कर

दाङ, २७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि दुईवटा प्यानल अघि सरेका छन् । अनौठो कुरा के भने दुबै प्यानलको अध्यक्ष पदमा कांग्रसकै उम्मेदवार छन् । अध्यक्ष पदको टिकटका लागि पार्टीले न्याय गर्ने अपेक्षामा बसेको वर्तमान वरिष्ठ उपाध्यक्ष ललितजंग शाहलाई पार्टीले निराश बनाउँदै पदिय रोलक्रममा कनिष्ठ रहेका वर्तमान महासचिव विनिल केसीलाई अध्यक्ष […]

1 min read

शिक्षकले गरे छात्रामाथि गोली प्रहार

२२ वैशाख, झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ तीर  कक्षा १२ को परीक्षा दिएर फर्किदै गरेकी एक  छात्रामाथि  शिक्षकले गोली प्रहार गरेका छन्  । सडकमा किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे गरेका थीय । इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी निशान थापा कमान्डको टोली घटनास्थल पुगेर छात्राको ‘रेस्क्यु’ गर्‍यो । […]

1 min read

लक्ष्मण देवकोटाको अभिनय रहेको रातो किताब शिर्षकको म्युजिक भिडियो सार्वजानिक

डोल्पा : दुर्गमको कथालाई समेटिएको रातो किताब शिर्षकको म्युजिक भिडियो सार्वजानिक भएको छ । बिहिवार चर्चित गायक सुरज पण्डितको अफिसियल युट्युव च्यानल मार्फत भिडियो सार्वजानिक भएको हो । हिमाली जिल्ला डोल्पाका त्रिपुराकोट,शहरतारा लगायतका स्थानमा छायाङ्कन गरिएको भिडियोमा कहिल्यै पुराहुने नेताका चुनावी बाचा,दुर्गममा स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई देखाइएको कलाकार बषन्त उदासले बताए […]

1 min read

रमेश बुढा मगरको निर्देशनमा मलाई मन परेको नया गित सार्वजनिक

१६ वैशाख, चर्चित गायक भागिरथ चलाउनेको नयाँ गित सार्वजनिक भएको छ । सयभन्दा वढि गीत गाएर चर्चामा आएका भागीरथ एक से एक हिट गीत गाएर चर्चामा आएका हुन । त्यसमध्ये कसलाइ सोध्नी होला बोलको चर्चित गित गाएपछि उनी चर्चामा आएका हुन । सल्यानको सिद्धकुमाखमा जन्मिएका भागीरथ सानैदेखी लोकदोहोेरी र संगितमा रुचि राख्ने र गित गाउनमा […]