सबै
दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन
दाङ : दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी रनियापुरका २२ वर्षीय बसन्त वली यही असार १५ गतेदेखि घरपरिवारसँग सम्पर्क विहीन भएका छन् । उनले जुन २९ तारिख ( असार १५ ) गते बिहान करिब ११ बजे घरमा आमालाई फोन गरेर म घर आउँदैछु,, भोलि अर्थात […]
तुलसीपुरनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
दाङ, २३ जेठ । तुलसीपुरनगर जेसिजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । तुलसीपुरनगर जेसिसले विश्व वातावरण दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवदुर्गा ग्रीन पार्कमा वृक्षारोपण गरेको हो । तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्णबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यता एवंम् नवदुर्गा सामुदायिक वनका अध्यक्ष […]
मोबाइल तथा इलेक्ट्रोनिक्स समितिद्वारा आर्थिक रकम हस्तान्तरण
दाङ, २३ जेठ । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ १९ गते आएको हावाहुरीले घर भत्कदा च्यापिएर मृत्यु भएका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १२ बस्ने भगवान खत्रीको परिवारलाई मोबाइल तथा इलेक्ट्रोनिक व्यवसाय समितिले आर्थिक सहयोग गरेको हो । खत्री परीवारको आर्थिक अबस्था नीकै कम्जोर रहेकाले मोबाईल समीतीले […]
टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित
काठमाडौँ । टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो । झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका […]
राजु परियार र रिता बरालिको स्वर रहेको दोहाेरी गीत ” परदेशीय खुशि नै भाकोछु ” सार्वजनिक
जेठ २२,काठमाडौँ । चर्चित लोकगायक राजु परियार र गायिका रिता बरालिको स्वर रहेको दोहाेरी गीत ” परदेशिय खुशि नै भाकोछु ” सार्वजनिक भएको छ । गीतमा शब्द सृजना र लय सृजना रिता बरालिको रहेको छ गीतको भिडियोमा बिबि बरालि र जुना गुरुङ फिचर्ड छन् । गीतमा परदेशमा बसेर पनि आफ्ना परिवारलाइ खुसि , सुखि बनाएर […]
पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि
दाङ : दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका – ६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ नम्बरको कारमा एकाएक आगलागी भएको थियो। कारमा अचानक आगो बलेपछि पेट्रोल पम्पका कर्मचारी र त्यहाँ रहेका मानिसहरूले ठेलेर […]
गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालय भोलि देखि सञ्चालनमा
तुलसीपुर, २० जेठ । गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालयलाई भोलि(सोमबार)देखि सञ्चालनमा ल्याइने भएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले १८ जेठदेखि पाँच दिन बन्द गर्ने निर्णय गरेको भएपछि गर्मी तत्काल घटेकाले सोमबार देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो […]
हावाहुरी सहित आएको पानीले घर भत्कदा एकको मृत्यु
तुलसीपुर, १९ जेठ ।दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एकको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीका ७० बर्षीय भगवान खत्रीको रहेका छ्न। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । घरमा उनी श्रीमतिसहित थिए । तर, श्रीमति भाग्न सफल भएकाले सकुसल […]
इसेवाले प्रयोगकर्तालाई ऋण सापटी समेत दिन थालेको छ
तुलसीपुर, । दाङको तुलसीपुरमा ६ सय बढिले इसेवाबाट बीमाको सुविधा लिएका छन् । ईसेवा, तुलसीपुर उपमहानगरपालिका, युएएआईडीको तयार नेपाल परियोजना तथा शिखर इन्सुरेन्सको सहकार्यमा ईसेवाबाट सम्पती बीमा, व्यबसायिक बीमा सुविधा प्रदान गरिएको थियो । इसेवाबाट तुलसीपुरमा दुई हजार पाँच सय बीमा गर्ने लक्ष्य राखिएको छ । तुलसीपुरमा यो सेवा सुरु भएको एक बर्ष भयो । […]
तुलसिपुरमा अटोरिक्सा र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु
तुलसीपुरमा अटोरिक्सा र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बबई गाउँपालिका–४ का ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा पछाडी सवार सोही ठाउँका ३१ बर्षीय साकार केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र […]
