13 May, 2026
1 min read

कांग्रेसका शीर्ष नेताहरुको दबावमा कैद मिनाहा भयका थीय रिगल

कृष्ण ज्ञवाली २१ असोज, काठमाडौं । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई नेपाली कांग्रेसका शीर्ष नेताहरुको दबावमा कैद मिनाहा गरेको पाइएको छ । रिगललाई जेलमुक्त गराउन कांग्रेस सभापति शेरबहादुर देउवा र सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको जोडबलमा गृहसचिव दिनेश भट्टराईले प्रशासनमा […]

1 min read

इजरायल आक्रमणमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ

२२ असोज, काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपाली को सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,  ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज […]

1 min read

इजरायलमा आक्रमण : ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’

२१ असोज, दाङ । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा […]

1 min read

इजरायलमा आक्रमण : ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’

२१ असोज, दाङ । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा […]

1 min read

सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यान :  सल्यानमा बस दुर्घटना  हुँदा  २ जनाको मृत्यु  भएको  छ । मृत्यु  हुनेमा तुलसीपुर  उपमहानगरपालिका ६ कि सुमित्रा  सुनार  र सल्यान  त्रिवेणी गाउपालिका ६ कि अनिता बोहरा रहेको  जिल्ला प्रहरी  कार्यालय  सल्यानले जनाएको  छ । तुलसीपुरबाट सल्यानको जयचौर आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना  । कपुरकोट गाउँपालिका ३ मूलपानी नजिकै  दुर्घटना […]

1 min read

तुलसीपुरमा कोठा भाडामा बस्ने सल्यानका एक दम्पती मृत फेला

तुलसीपुर, २० असोज । दाङको तुलसीपुरमा कोठा भाडामा बस्ने सल्यानका एक दम्पती मृत अवस्थामा फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भई अहिले दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्जादी २५ वर्षीय शुसिल भण्डारी र उनकी अन्दाजी २१ वर्षीय श्रीमती पवित्रा डाँगी भण्डारी कोठा भित्रै मृत फेला परेको इलाका प्रहरी […]

1 min read

राष्ट्रिय संगीतकर्मी संघ दाङको अध्यक्षमा वली

दाङ, १७ असोज । राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिबेशन मंगलवार दाङको तुलसीपुरमा सम्पन्न गरेको छ। जसले नयाँ नेतृत्व समेत चयन गरेको हो । तुलसीपुर उपमहानगरपालिकाको सभाहरूमा सम्पन्न गरिएको अधिबेशन बाट अध्यक्षमा दिपक ओलि , बरिस्ठ उपाध्यक्ष एच. आर. मगर , प्रथम उपाध्यक्ष उषा दशौदि , उपाध्यक्ष कमल खड्का , दिपक बर्मा, हरिकला बुढा , […]

1 min read

बाघको आक्रमण बाट ४ जना घाईते

१५ असोज । सल्यानमा बाघकाे आक्रमणबाट चार जना घाईते भएका छन । घाइते हुनेहरुमा जिल्लाकाे छत्रेश्वरी गाउँपालिका वडा नं. ३ दोलि बस्ने बस्ने बर्ष ४० को राज के.सी, साेहि ठाउँका वर्ष ४० काे टेक बहादुर थापा, वर्ष १६ को छबिलाल के. सी र वर्ष २७ को भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको […]

1 min read

दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने

नीरला अर्याल ,तुलसीपुर, १४ असोज । दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने भएको छ । दाङ जिल्लाको भाषा, कला- संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर टेलि सिरियल छायांकन हुन लागेको हो । जिबनको साहाराको रूपमा रहेको डिङ्नोले दाङको भाषा, संस्कार, रीतिरिवाज र रहनसहन समेटेको छ । दाङका पर्यटकिय क्षेत्रहरुमा छायांकन […]

1 min read

तुलसीपुरमा अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते

तुलसीपुर, १४ असोज । तुलसीपुरमा ८ अश्वरा पेट्रोल पप्प नजिक आज दिउँसो सवा २ बजे अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी अटोमा सवार दंगिशरण गाँउपािलका वडा नम्बर ६ राजपुरका ४० वर्षिय हेमन्त वली, सोही ठाँउका ७ वर्षको विशाल वली घाइते हुनुभएको छ । यस्तै दंगिशरण-६ राजपुरकै ३७ वर्षीया कृष्ण […]