पत्रपत्रिका
सल्यानमा मृत भेटिएका आमाछोरीको पुर्व प्रेमीले हत्या गरेको खुलासा
असोज ४। सल्यानमा घरभित्रै जलेको अवस्थामा मृत भेटिएका आमाछोरीको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार उनीहरुलाई पुर्व प्रेमी कर्ण बहादुर बस्नेतले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो । सल्यानकै सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय बस्नेतलाई घटना भएको ५ दिन पछी प्रहरीले पक्राउ गरी आज बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । […]
काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या
काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ […]
हेटौंडामा डाक्टरमाथि कुटपिट गर्ने २ जना पक्राउ
२८ भदौ, डाक्टरमाथि कुटपिट गरेको घटना अहीले साम्जीक संजाल मा बईरल भयको छ । डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा.–१२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् । उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश […]
आज को राशीफल
६ भदौ २०८०, बुधवार साउन शुक्ल सप्तमी पञ्चाङ्ग: ब्रह्म गर स्वाति , आज – ०६ भाद्र २०८० बुधवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मिथुन […]
अहिलेसम्मकै ठूलो परिमाणको सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन करिब १०० किलो रहेको बताइएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेकाे विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे । अहिले पनि अपरेशन चलिरहेको छ । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्दा उक्त सुन फेला परेको […]
सारुक ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेकाहरुसँग बयान लीदै प्रहरी
१ साउन, काठमाडौं । रातोपुलको शहीद मार्गस्थित आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकार मृत्युको अनुसन्धानका क्रममा प्रहरीले उनका निकटस्थहरुसँग बयान लिन सुरु गरेको छ । ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेकाहरुसँग बयान लिएर प्रहरी वृत्त, मालीगाउँले घटनाको अनुसन्धान गरिरहेको हो । त्यसक्रममा सारुकले मृत्यु हुनुअघि काम गरिरहेको चलचित्र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला […]
रवि लामिछानेका गाडी चालक तीन तलामाथिबाट खस्दा गम्भीर घाइते
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुरस्थित लामिछानेको घरको छतमा सुतिरहेका चालक सोमबार बिहान करिब ४ बजेतिर घरको तेस्रो तलाको छतबाट खस्दा गम्भीर धाईते भयका हुन्। चालक ३९ वर्षीय थापाको अवस्था […]
उपप्रमुख स्यानी चौधरीलाई टरिगाउँ एयरपोर्ट विस्तारको समन्वयको जिम्मा
दाङतुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीलाई टरिगाउँ एयरपोर्ट विस्तारको समन्वयको जिम्मा दिएपछि प्रक्रिया अगाडी बढिरहेको छ । यस अघि भएका डीपीआर अनुसार एयरपोर्टको धावनमार्ग विस्तार गर्न नसिकने प्रतिवेदन थियो । त्यो प्रतिवेदन अनुसार एमाले शंकर पोखरेलले काँग्रेसलाई दोष दिदै भन्थे‘टरिगाउँ एयरपोर्ट विस्तारकालागि काँग्रेसले ल्याएका प्राविधिकले विस्तार गर्न मिल्दैन भनेर प्रतिवेदन निकालेका छन्, त्यसो हो भने विकल्प […]
बैशाख १ गते देखि १० गतेसम्म तुलसीपुरमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै
दाङ : तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लब तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला, प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १० गतेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन […]
नायक पल शाह दाङ आउदै
दाङ : अभिनेता पल शाह दाङ आउने भएका छन । घोराहीमा हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रम २०७९ मा सहभागी हुनका लागी अभिनेता पल शाह आफ्नो गृह जिल्ला आउन लागेका हुन । डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिको आयोजनामा यही चैत्र ९ देखि ११ गतेसम्म घोराही १४ झिगौंरामा हुने वृहत सांस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । आयोजक डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिले बुधबार घोराहीमा […]
