09 Apr, 2026
1 min read

अब फिल्म हेर्न बाहिर जानु पर्दैन ! तुल्सीपुरमै २० करोडको लगानीमा अत्याधुनिक सिनेमा हल निर्माण हुँदै

नबीन वली तुल्सीपुर, दाङ — दाङको तुल्सीपुर उपमहानगरपालिका– तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँमा करिब २० करोड लागतमा अल नेपाल सिनेमा घर निर्माण हुन लागेको हो ।  स्थानिय लगानीकर्ता र व्यवसायीको संयुक्त पहलमा अघि बढाइएको यस परियोजना अन्तर्गत दुई पर्दा तथा ५०० बस्ने क्षमता भएको आधुनिक फिल्म हल बनाउने निर्णय गरिएको छ । तुलसीपुर निवासी […]

1 min read

तुलसीपुर महोत्सवमा किसानलाई ५० वटा स्टल निःशुल्क उपलब्ध गराइने

दाङ, २८ मंसिर । तुलसीपुरमा सञ्चालन हुन लागेको ‘प्रथम तुलसीपुर महोत्सव’ मा स्थानीय किसानलाई ५० वटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा हुने महोत्सवमा कृषिजन्य वस्तुको बिक्री वितरण र प्रवर्द्धनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । महोत्सवमा साढे चार सय स्टल रहनेछन्, जसमा स्थानीय किसानले उत्पादन […]

1 min read

नख्खु कारागार पुगे प्रदीप खड्का, रवि लामिछानेसँग भयो भेटवार्ता

काठमाडौँ । अभिनेता प्रदीप खड्का नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्। विश्वस्त स्रोतका अनुसार खड्का आज नख्खु कारागार पुगेर लामिछानेसँग करिब केही समय भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुवैबीच पारिवारिक, व्यक्तिगत अवस्था र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। भेटका क्रममा प्रदीप खड्काले रवि लामिछानेलाई मनोबल उच्च राख्न आग्रह गर्दै […]

1 min read

भ्रष्टाचार अन्त्य भएपछि मात्रै मुलुक समृद्धिको दिशामा अघि बढ्छ : मन्त्री घिसिङ

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताए। “नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन। समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो। भ्रष्टाचार मुक्त देश […]

1 min read

कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टी, आयोगमा बुझायो ५१ सदस्यीय सूची

काठमाडौं : कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ। उज्यालो नेपाल पार्टीले बुधबार अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय सूची आयोगमा बुझाएको हो। बुझाइएको सूचीमा कुलमान घिसिङको नाम भने समेटिएको छैन। स्रोतका अनुसार अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङको अग्रसरतामा पार्टी खुले पनि उनी कार्यकारीमा भूमिका देखिने छैनन्। घिसिङको पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर लावती, […]

1 min read

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा

निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा परेको छ। गिरी सवार गाडी लाई शनिबार टिप्परले ठक्कर दीयको हो । बिहान ९ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गर्दा खैरा नजिक दुर्घटना भएको हो। घोराहीमा जलेका संरचना अवलोकन गर्न जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाबाट गाडीमा क्षति भएपनि मानवीय क्षति भने भएको […]

1 min read

जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या हाल सम्म १९ पुगेको छ

२३ भदौ, काठमाडौं । आज भयको  जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या हाल सम्म १९ पुगेको छ भने घाइते को संख्या ३ सय ४७ जना पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । […]

1 min read

मिडिया हाउस द्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

दाङ । एचआर मिडिया हाउस प्रालिले संचालन गरेको ईगल खबर डट कमले दोस्रो वार्षिकोत्सवको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । प्रालिले मंगलबार तुलसीपुर–३ कल्ले राम्रीकोटमा रहेको प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई  ३० थान झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी वितरण गरिएको थियो । प्रालिले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा […]

1 min read

जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते

जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै बस दुर्घटना भएको हो.. जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरकिा अनुसार […]

1 min read

काभ्रेपलाञ्चोकको भुम्लुमा बोलेरो गाडी दुर्घटनामा भइ वडाध्यक्षसहित ५ जना घाइते

यही साउन, २३ गते काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले उपचार जारी छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला […]