14 Nov, 2026
1 min read

देउवाले गरे दिवंगत नेता खुमबहादुरको प्रशंसा

शरद रेग्मी, दाङ १६-चैत/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्का विरुद्ध झुट्ठा मुद्धा लगाएर फसाइएको दावी गरेका छन् । दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापती देउवाले खड्कालाई भष्ट्राचारको झुठ्ठो मुद्धामा फसाइएको दावी गर्दै खड्का देशको सच्चा सपुत भएको समेत बताए । `उनलाई षडयन्त्र पूर्ण तरिकाले जेल […]

1 min read

तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती दाङ् र नेपाली तरुण दल तुलसीपुर नगर कमीटीको संयुक्त आयोजनामा  तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । नेपाल बिद्यार्थी संघ दाङ् जिल्ला सदस्य झग्गु भण्डारीको सभापतित्व एबं नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य आकास भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन भएको हो । नेपाल तरुण […]

1 min read

समग्र सञ्चार क्षेत्रकै पुनर्संरचना गर्ने प्रकृया अघि बढेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, ४ माघ । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध भएको बताएका हुन । मन्त्री शर्माले कार्यभार सम्हाल्नु भएको एक बर्ष पुगेको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले समग्र सञ्चार क्षेत्रकै पुनर्संरचनाका लागि आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन प्रक्रियामा अघि बढाएको बताएकि हुन । श्रमजीवी […]

1 min read

दुर्गा प्रसाई माघ ११ गते दाङ घोराही आउदै

दाङ, ४ माघ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ अभियानका संयोजक सामाजिक अभियन्ता दुर्गा प्रसाईं दाङ आउने भएका छन् ।माघ ११ गते घोराहीमा आयोजित कार्यक्रममा प्रसाई आउन लागेको अभियानकर्मि जयदेश जय नरेशले बताए ।  लघुवित्त पिडितको पक्षमा आन्दोलन गर्दै आएका प्रसाइले बैँकले ब्याजदर घटाउनुपर्ने माग गर्दै आइरहेका छन् । उक्त कार्यक्रममा कार्यक्रममा सहभागि हुन सबैमा […]

1 min read

ताप्लेजुङमा योगेश भट्टराई चढेको गाडी तोडफोड

१० मंसिर, विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा […]

1 min read

दुर्गा प्रसाईंको समूह निषेधित घेरा तोडेर अघि बढेपछि…

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]

1 min read

टिकटक कम्पनीको नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र

काठमाडौँ । कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक  बन्द गर्ने निर्णय गरेसंगै  टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्। पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ […]

1 min read

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबीच सहकार्य आवश्यक : मन्त्री शर्मा

दाङ :  सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताइन् ।  घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरूबीच सहकार्य हुने धारणा राखिन ।   संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर […]

1 min read

नेपाल तरुणदल तुलसीपुरले स्थापना दीवसको अवसरमा गर्यो फल-फुल वितरण

दाङ, १० कार्तिक । नेपाल तरुण दल तुलसीपुर नगर कमीटी द्वारा तरुण दल को ७१ औ स्थापना दीवसको अबसर पारी राप्ती प्रदेशीक अस्पताल तुलसीपुर दाङ् मा ७० बढि बिभिन्न जिल्लाका बिरामीलाई फलफुल बितरण गरिएको छ | नेपाल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्ती को अध्यक्षता , दाङ क्षेत्र न ३ का सभापती जगत बहादुर […]

1 min read

इजरायल आक्रमणमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ

२२ असोज, काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपाली को सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,  ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज […]