मनोरञ्जन
फिल्म “द्रोपदी” चैत्र ८ गतेबाट प्रदर्शनमा आउने
दाङ । कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर बनेको फिल्म “द्रोपदी” आगामी चैत्र ८ बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म “द्रोपदी”ले कर्णालीको दुर्गम क्षेत्रको […]
महोत्सव आज सकिने तालिका रहेपनि समापनको कुनै तयारी नभएको हुँदा थप हुन सक्ने
तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै दाङ, १६ फागुन । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुनुहुन्छ । उहाँका गीतहरूले युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका दर्शक श्रोतालाई आकर्षित गर्दै आएका छन् । महोत्सवमा आज चर्चित गायक नरेश खातीको पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक […]
मेला मा आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा
तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा फागुन ११गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा, मोडल दिपा शाही, गायक सन्दिप सेन्चुरी हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेल लगायतका थुप्रै कलाकारहरू चर्चित कलाकारहरू प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका […]
शनिबारको महोत्सव हाउस फुल ,चक्र बम र सम्झना भण्डारीले नचाय दर्शक
दाङ, १० फागुन । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो । दर्शकले खचाखच भरिएको महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओय काजल’ लगायतका गीतहरू गाएर माहोल तताए भने सम्झना भण्डारीले […]
तुलसीपुर महोत्सवको रौनक बढ्दै ,दर्शकको भीड थामी नसक्नु
दाङ,८ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले प्रस्तुति दिएका छन् । उनीहरूका चर्चित गीतमा दर्शक नाचगान गर्दै रमाएका थिए। महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । […]
तुलसीपुर महोत्सवमा चर्चित गायक भट्टराईको प्रस्तुतिमा दर्शक झुमे
दाङ : तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाए । गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाए । भट्टराईको ऊर्जाशील प्रस्तुति र स्टेजमा उनको आकर्षक प्रस्तुतीकरणले माहोललाई झन् […]
महोत्सवको दोस्रो दिन शुक्रबार गायीका टिका सानु र गायक कमल बिसी( माइलाले) आफ्नो प्रस्तुति राखे
दाङ, २ फागुन । दाङको तुलसीपुरमा दोस्रो कृषि सांस्कृतिक तथा व्यापारिक महोत्सव -२०८१ जारी रहेको छ । फागुन १ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार गायीका टिका सानु र गायक कमल बिसी( माइलाले) आफ्नो प्रस्तुति राखेका थिए । गायिका टिका सानुले लैजाउ माया घुमाउन बम्बई, घाँसै काटौँ खोली दोबान लगायतका गीतहरू गाएकी थिइन् । […]
भब्य तरीकाले गरीयो तुलसीपुर महोत्सवको उद्घाटन
दाङ,१ फागुन । दाङको तुलसीपुरमा आजदेखि दोस्रो तुलसीपुर महोत्सव २०८१ सुरु भएको छ।’ स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार: सहरदेखि गाउँसम्म व्यापार विस्तार ‘ भने मूल नाराका साथ सञ्चालन भएको महोत्सवको भव्य उद्घाटन समेत गरिएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख अतिथितामा महोत्सवको […]
तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पूरा, भोलि १ गते उद्घाटन
दाङ : तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार मेला स्थल मा पत्रकार सम्मेलन को आयोजनागरी सो कुराको जानकारी दीयको हो । स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव -२०८१ भोलि फागुन १ गतेदेखि १६ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको […]
गुरुकुल एकेडेमी घोराहीमा नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न
२१ माघ घोराही गुरुकुल एकेडेमी, घोराहीमा आज बसन्त पञ्चमिको विशेष अवसर पारेर नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरीएको छ । यस कार्यक्रमको आयोजना नयाँ विद्यार्थीहरुलाई शिक्षा , संस्कार र संस्कृतिको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले गरिएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमीकी छात्रा सर्वश्री केसिले स्वागत मन्तव्य राख्दै विद्यार्थिहरुलाई शिक्षा र संस्कारको महत्त्व बारे […]
