समाज
दुर्घटना अपडेट :- घाइतेहरुको नाम सहित
दाङ, ४ भदौ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ३६ बर्षीय ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १५ जना घाईते भएका […]
रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै फोर्स गाडी दुर्घटना : २ जनाको मृत्यु
दाङ : रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका २ की ३६ वर्षीया ओमपथ खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए । उनका […]
गायिका टिका सानुको नेतृत्वमा बनेको घर अशक्त विक परिवारलाई हस्तान्तरण
दाङको तुलसीपुर उपमहानगरपालिका ७ स्थित ग्वारखोला पुल नजिकै निर्माण गरिएको नवनिर्मीत घर अशक्त एवम् असहाय चन्द्रलाल विकको परिवारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । चर्चित लोक दोहोरी गायिका तथा समाजसेवी टिका सानुको नेतृत्व, क्यानडामा बस्दै आउनु भएकी पुर्व पत्रकार एवम् समाजसेवी सन्जु केसीको आर्थीक सहयोग र अनलाईन टि.भी पत्रकार संघ नेपाल दाङ शाखा […]
श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ
१० वैशाख, दाङ । दाङमा आफनै श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरी आज सार्बजनीक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ रतनपुरका ४१ वर्षीय मेघराज केसी रहेका छन् । घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ । मेघराजलाई प्रहरीले वैशाख ८ गते […]
एचआर मगर टीका सानुको पहलमा चन्द्रलाल बिकको घर शिलान्यास
तुलसीपुर । अनलाइन टिभि पत्रकार संघ नेपाल दाङ शाखा र लोकदोहोरी गायिका टीका सानुको पहलमा तुलसीपुर वडा नं. १६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बिकको घर शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम बहादुर जीसी र गायिका टिका सानुले संयुक्तरुपमा सिलान्यास गरेका हुन् । शनिबार एक कार्यक्रम गरी […]
महिलालाई मारेको बाघलाई नियन्त्रणमा ल्याईयो
धनगढी । घास काट्न गायकी महीलालाई बाघले हीजो लागेको थीयो l कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले आज नियन्त्रणमा लिएको छ । घाँस काट्ने क्रममा आक्रमण गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]
घास काट्दै गरेकी महीलाई लाई बाघ ले लग्यो
धनगढी । कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्द घाँस काटिरहेको अवस्थामा बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने […]
चक्कु प्रहारबाट महिलाको मृत्यु
काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यको हत्या भएको हो । बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा […]
दाङमा खोलामा डुबेर एकजनाको मृत्यु
दाङको तुलसीपुरमा खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर १७ बनकट्टाका तिलबहादुर रावतकि छोरी १४ बर्षिया चेतना रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिए । आज दिउँसो करिब २ः३० बजे तुलसीपुर १७ संग्राम र हापुर खोलाको दोभान बिचको भागमा नुहाउने क्रममा डुबेर गम्भिर […]
प्रकाश सपुत को सकम्बरी
समाजमा भय गरेका घटना परीबेश लाई गीती कथा बनायर प्रस्तुत गर्न खपीस सर्जक तथा गायक हुन प्रकाश सपुत | तीनै गाएक तथा सर्कजक प्रकाश सपुतको आज मात्र सकम्बरी बोलको गीत बजारमा आयको छ l एउटी गाउकी सोझी चेली एउटा कलाकार बन्न सहर कशारी पसछीन र उनले सहरमा कस्ता कस्ता समस्या अनी कस्ता कस्ता मान्छे ले […]
