1 min read

दुर्गा प्रसाई माघ ११ गते दाङ घोराही आउदै

दाङ, ४ माघ ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ अभियानका संयोजक सामाजिक अभियन्ता दुर्गा प्रसाईं दाङ आउने भएका छन् ।माघ ११ गते घोराहीमा आयोजित कार्यक्रममा प्रसाई आउन लागेको अभियानकर्मि जयदेश जय नरेशले बताए ।  लघुवित्त पिडितको पक्षमा आन्दोलन गर्दै आएका प्रसाइले बैँकले ब्याजदर घटाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

उक्त कार्यक्रममा कार्यक्रममा सहभागि हुन सबैमा अभियानकर्मि जयदेश जय नरेशले आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *