सांसद सुवेदीले भनेः टरिगाउँ एयरपोर्टलाई बहुबर्षिय बनाउने बाटो खुल्यो
दाङ क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले टरिगाउँ एयरपोर्टलाई बहुबर्षिक बनाउने बाटो खुलेको प्रतिक्रिया दिएका छन्। थप समाचार कमे शुक्रबार अर्थमन्त्री स्वर्णीम वाग्लेले आर्थिक बर्ष २०८३/०८४ को बजेट भाषण गर्दै टरिगाउँ एयरपोर्ट पनि विस्तार गर्ने भनेपछि यसलाई बहुर्षिय बनाउने बाटो खुलेको बताए ।

यद्यपी टरिगाउँ एयरपोर्टा पनि विगतका बर्षहरुमा बजेट भाषणमा नाम आउथ्यो, तर, बजेट आउँदैनथ्यो । पटक–पटक यस्तो समस्या दोहोरिदै आएको छ ।
