1 min read
दिपा बुढा मगर र ज्ञानेन्द्र स्वर्णकारको नाकैमा फुली बजारमा
माघ -२० दाङ / गायिका दिपा बुढा मगर र गायक ज्ञानेन्द्र स्वर्णकारको नाकैमा फुलीबोलको गीत सार्बजनिक भएको छ । ज्ञानेन्द्र स्वर्णकार र गायिका दिपा बुढा मगरको आवाजमा सजिएको एस गीतको शब्द/संगीत दिपा बुढा मगरको रहेको छ ।
गीत मा अर्जुन रोका मगर को निर्देशन रहेको छ भने अभिषेक मल्लकोले भीडीयो को कोरीयो ग्राफी रहेको , बिरू चौघरी ले छायांकन र सम्पादन गरेका छन । भिडियोमा अर्जुन रोका मगर , प्रकाश पुन, चाहना झाक्री, प्रियंका राणाले अभिनय गरेका छन । गितको भिडियो Keshar Oli अफिसियल युटुब चेनल बाट सार्बजनिक भएको छ ।