अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा,जुन फिल्मलाई दीपाश्री निरौलाले नेर्देशन गर्ने
काठमाडौं । ‘छक्कापञ्जा ४’ पछि निर्माता तथा
काठमाडौं । ‘छक्कापञ्जा ४’ पछि निर्माता तथा अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा छन् । केही फिल्मको ‘लाइनअप’का लागि काम भइरहेको छ । तर भदौदेखि मल्टिप्लेक्स हल सञ्चालन गर्नुपर्ने र त्यसपछि चाडपर्वको सिजन आउने भएकाले दीपकलाई नयाँ फिल्मको छायांकन गर्न सकस छ ।
यसैबीच, उनको होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट बन्ने आगामी फिल्मको छायांकन मंसिर १ गतेदेखि थाल्ने तयारी छ । जुन फिल्मलाई दीपाश्री निरौलाले नेर्देशन गर्ने निश्चित भएको छ ।
छन् । केही फिल्मको ‘लाइनअप’का लागि काम भइरहेको छ । तर भदौदेखि मल्टिप्लेक्स हल सञ्चालन गर्नुपर्ने र त्यसपछि चाडपर्वको सिजन आउने भएकाले दीपकलाई नयाँ फिल्मको छायांकन गर्न सकस छ ।
यसैबीच, उनको होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट बन्ने आगामी फिल्मको छायांकन मंसिर १ गतेदेखि थाल्ने तयारी छ । जुन फिल्मलाई दीपाश्री निरौलाले गर्ने निश्चित भएको छ ।