टीका पुन को यो वर्षको सबैलाई नचाउने तीज गीत नेपालै कीन्दीन्छु बजारमा
1 min read

टीका पुन को यो वर्षको सबैलाई नचाउने तीज गीत नेपालै कीन्दीन्छु बजारमा

दाङ् , २२साउन

हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै  मध्ये आज मात्र गायक तथा मेडेल भूबन परीयार को नेपालै कीन्दीन्छु बोलको तीज गीत बजार मा आयको छ।

यस गीतमा गाईका टिका पुन र भूबन परीयार को स्वर रहेको छ । गीत को सब्द पनी गायक स्वयमकै रहेको छ । गीत को लय भने क्रीश  क्षेत्रीको रहेको छ , एरेन्ज भने खेम राज गौतमले गरेका हुन।

गीतको भीडीयो लाई तीलक साहीले नीर्देसन गरेका छन । छायांकन सरोज शाही ,सम्पदान राजकुमार मागरर देर्गेश रान  को रहेको छ ।

गीत को भीडीयो मा अस्मीता रनपाल र भूबन परीयार को दमदार नाच हेर्न सकीन्छ । तीलक वली को अफीसीयल युटुब च्यानल बाट गीत आज मात्र सार्बजनीक भयको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *