जन्म दिनको अवसरमा खाद्यान्न तथा फलफुल वितरण
1 min read

जन्म दिनको अवसरमा खाद्यान्न तथा फलफुल वितरण

तुलसीपुर–६ का दोर्ण बहादुर बस्नेत हाल अमेरिकामा बसोबास गर्दै आएका छन । हाल अमेरिकामा भएता पनि बस्नेतले आफ्नो जन्म दिनको अबसर पारी आज मानव सेवा आश्रम दाङ शाखामा चामल, फलफुल, लगायतका सामाग्री वितरण गरेका हुन् ।

जन्म दिनमा फजुल खर्च गर्नु भन्दा उक्त रकम बचाई गरिब दुखी तथा बेसहाराहरुलाई थोरै भएपनी केही सहज होस् भन्ने उदेश्यले आफुले उक्त सहयोग गरेको बस्नेत बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *